Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 years ago

2597




नेपालको नयाँ नक्शा राखेर शक्ति क्षेत्रीले ल्याए देश भक्ती गित ( भिडियो सहित )
नेपालको नयाँ नक्शा राखेर शक्ति क्षेत्रीले ल्याए देश भक्ती गित ( भिडियो सहित )

पर्वत नेपालको नयां नक्शा सहित मेरो देश नामक स्वदेश गान सार्वाजनिक भएको भारतले अतिक्रमण गरेको नेपालको भुमि लिपूलेक लिम्पीयाधुरा समेतलाई समेटेर जारी गरिएको नक्शा राखेर देशभक्ति गितको रचना गरि सार्वाजनिक गरिएको

 

देशभक्तिलाई ध्यानमा राखेर कुशल सर्जक शक्ति क्षेत्रीले लेखेको गितमा स्वर कमल खत्रीले दिएका छन् भने अभिनय पनि उनले नै गरेका छन् । प्रवासमा वसेर पनि देशको माटो संझेर केहि गरो भनि मेरो देश नामक स्वदेश गानको रचना गरेको शक्ति क्षेत्रीले वताए उक्त गितमा संगित समेत उनले नै दिएका छन्

 

लिम्पियाधुरा कालापानी सहितको नक्सा नेपाल सरकारले जारी गरेपछि मेरो देशको भिडियो रिलिज भएको हो । उक्त भिडियोमा नेपालको नयाँ नक्शा प्रयोग गरेको गायककार खत्रीले भने, ‘गीतको भिडियो छायांकन गर्न मात्रै दुई महिना लागेको थियो भिडियोमा देशका विभिन्न ठाउँहरुको दृश्य समेटिएको

 

गीतको भिडियोमा कालिञ्चोक, मुस्ताङ, शिवापुरी, बसन्तपुर दरवार स्क्वायर, पाटन दरवर स्क्वायर, धौलागिरी बेस क्याम्प, डेविस फल,पर्वतको रकगाडेन, जनकपुर लगायता देशका विभिन्न सांस्कृतिक महत्व बोकेका सुन्दर ठाउँहरु समावेश गरिएका छन् । भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेकी हुन् भिडियोलाई युट्युबमा छोटो समयमा नै धेरै दर्शकले मन पराएका छन्


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)