Author
ParbatNepal

Contributor, ParbatNepal

1 year ago

836




पर्वत समाज नेदरल्याण्ड गठन
पर्वत समाज नेदरल्याण्ड गठन

पर्वत जिल्ला जन्मघर भई हाल नेदरल्याण्डमा बस्दै आएका विभिन्न पेशा, व्यवसाय, नोकरी र अध्ययनमा संलग्न भएका पर्वेतेलिहरु पर्वत समाज नेदरल्याण्डमा आवद्ध भएका छन् । 

अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार मनोहरी शर्मा र प्रेमकाजी गुरुङको विशेष उपस्थिति र केन्द्रिय सदस्य विष्णुप्रसाद पोखरेलको पर्यवेक्षणमा वुधबार नेदल्याण्डसमा एक भेला गरि समाजको तदर्थ समिती गठन भएको जनाइएको छ ।