Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

787




गायक बिमलराज क्षेत्रीको बहुप्रतिक्षित गित ‘ऐना हेरी हेरी’ सार्वजानिक (भिडियो सहित)
गायक बिमलराज क्षेत्रीको बहुप्रतिक्षित गित ‘ऐना हेरी हेरी’ सार्वजानिक (भिडियो सहित)

माघ १, पर्वत । बहुचर्चित लोकदोहोरी गायक बिमलराज क्षेत्रीको नयाँ गितको म्युजिक भिडियो सार्वजानिक भएको माघे संक्रन्तीको अवसर पारेर गायक क्षेत्रीलेऐना हेरी हरी बोलको दोहोरी गित सार्वजानिक गरेका हुन् सर्जक एकनारायण भण्डारीको शव्द संगितमा उक्त गित बजारमा आएको हो

गितमा गायक बिमलराज क्षेत्री बिष्णु माझीको जादुमय स्वर रहेको उक्त गित एक नारायण भण्डारीको यूटुव च्यानलवाट सार्वजानिक भएको हो गित सार्वजानिक भएको छोटो समयमै राम्रो भ्यूज पाएको गितको म्युजिक भिडियो निकै लोभलाग्दो बनेकोे यूटुवमा प्रतिक्रिया आएका छन् म्युजिक भिडियोमा भिज्जु पार्की कबिता नेपालीको उत्कृष्ठ अभिनय रहेको

सितारा म्युजिक प्रालिबाट बजारमा आएको गितको भिडियो निर्देशन सान्न थापाले गरेका छन् राग स्टुडियोमा रेकडिङग भएकोऐना हेरी हरी बोलको गितलाई चर्चित म्यूजिक एरेन्जर आर्शिस अबिरलले एरेन्ज गरेका छन् भिडियोलाई अर्जुन तिवारीको टिमले खिचेको हो   म्युजिक भिडियो वाट लाखौँ दर्शक तथा स्रोताको माया पाउने अपेक्षा गरिएको  

साँगितिक क्षेत्रमा गायक क्षेत्री सर्जक भण्डारीको सहकार्यलाई निकै चासोको रुपमा हेरिन्छ यस अघि क्षेत्री भण्डारीले सुपारी चाम्रो बुट्टै रुमाल बोलको गित बजारमा ल्याएका थिए ति दुवै गित अहिले पनि श्रोता दर्शको मुखमा झुण्डिने गरेको पाईन्छ दुई दर्शकदेखी निरन्तर साँगितिक क्षेत्रमा लागेका गायक क्षेत्रीका थुप्रै गित चर्चाको शिखरमा छन् पर्वत नेपाल सँग कुराकानी गदै क्षेत्रीले गित राम्रो बनेको दाबी गरे गायक क्षेत्रीले भने,‘दर्शक श्रोताहरुको अपेक्षा अनुसार गित बजारमा आएको बताउँदै यस गितवाट आफु धेरै आशावादी रहेको प्रतिक्रिया दिए। गायक क्षेत्रीको यो गितलाई हाम्रो पनि शुभकामना


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)