Author
ParbatNepal

Contributor, ParbatNepal

1 year ago

1460




जापान को फ़ूकूओकामा स्युसोकुका लागी नेपाली कम्पनी
जापान को फ़ूकूओकामा स्युसोकुका लागी नेपाली कम्पनी

सुजन केसी जापान जीवनलाइ सुन्दर सुखी बनाउने सपना बोकेर जापानमा पुगेका नेपाली बिद्यार्थीका लागि खुसीको खबर आएको जापानमा रहि पार्ट टाइम कामको अभाव, भोकेशनल कलेज, बिश्व बिध्यालय एव् नेपाल देखी ब्याचलर उत्तीर्ण गरी जापानमा आफ्नो भाबिस्य (स्युसोकु) गर्न खोजीरहेका नेपाली बिध्यार्थीलाई लक्षित गरी वर्ल्ड ब्रिज (world bridge)को बिधिगत रूपमा शुभारम्म भएको

 

पछिल्लो समय नेपाली यूबाहरूको आकर्षक गन्तब्यमा रहेको जापान आउने बिध्यार्थीको संख्या बढेसंगै बिभिन्न अबसर चुनौती पनि थपिदै गएका छन भाषा ज्ञानको अभावसंगै उचित परामर्शका कारण थुप्रै नेपाली बिध्यार्थीको भबिस्य अन्योलमा परेको छ। यस्तो अबस्थामा हालै मात्र सञ्चालनमा आएको वर्ल्ड ब्रिज (world bridge) ले नेपाली बिद्यार्थीको समस्याहरु समाधान गर्ने बताइएको

 

यी यस्ता थुप्रै समस्यामा रहेका नेपाली बिध्यार्थीको समस्यालाई नजिकबाट नियालीरहनु भएका बिगत दशक अघि देखी जापानको Þूकूओकामा रहि बिभिन्न संघ संस्थामा रहि काम गर्नु भएका समाजसेबी ब्यापारी तथा एन.आर.एन क्यूसु जापानका समयोजक लक्ष्मण बानिया केही जापनिजहरूसंग मिलेर वर्ल्ड ब्रिज (world bridge)को स्थापना गरेका हुन। वर्ल्ड ब्रिज (world bridge) खुले संगै जापानमा आफ्नो उज्वल भबिष्यसंगै स्युसोकु खोजी रहेका बिध्यार्थीलाई टेवा पुग्ने संचालकहरूले बिश्वास लिएका छन























 

बानिया भन्नुहुन्छ हामी नेपालीहरु कहिले काहि सामान्य बिषयमा  निकै चिन्ता लिन्छौ साथै सामान्य बिषयमा पनि निकै खुसी हुन्छौ यसलाइ ध्यानमा राखेर हामीले नेपाली बिद्यार्थीको समस्या समाधानको लागि जापनिजहरूसंग मिलेर वर्ल्ड ब्रिज (world bridge)को स्थापना गरेको बताउनु भयो

सम्बन्धित समाचार ( जापान )
सम्बन्धित समाचार ( प्रवास)