Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

1968




पर्वत समाज जापान द्वारा अायोजित दर खाने कार्यक्रमको तयारी पुरा
पर्वत समाज जापान द्वारा अायोजित दर खाने कार्यक्रमको तयारी पुरा

पर्वत समाज जापानको आयोजनामा हुने महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा दर खाने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको सेप्टेम्बर ११ तारिख मंगलवार को दिन टोकियो स्थित सिनअोकुबो डबका नेपाली रेस्टुरेन्टमा साझ बजे बाट १० बजे सम्म आयोजना हुने कार्यक्रममा जापानबासी नेपाली महिला चेलीबेटीहरूको उल्लेख्य उपस्थिती रहने आशा रहेको आयोजकले जनाएको जुलाई २९ तारिक आईतबार बसेको पर्वत समाजको नियमित बैठकले दर खाने कार्यक्रमको सम्पूर्ण तयारी गर्न समाजका उपाध्यक्ष हरि पराजूलीको समंयोजकत्वमा उपसमंयोजक समाज की सदस्य सुमन भुषाल (सोनु ) रहेको कमिटि गठन गरि कार्यक्रमको जिम्मा दिईएको थियो



समाजको नियमित बार्षिक कार्यक्रम अन्तर्गत गत बर्ष देखि दर खाने कार्यक्रम आयोजना गर्ने गरियको बिदेशमा रहेता पनि अाफ्नो माईती दाजुभाई सम्झी कोहिपनी दिदीबहिनीले न्यास्रो अनुभव गर्न नपरोस भनि प्रत्यक बर्ष दर खाने दिन नै पारि पर्वत समाज जापानले दर खाने कार्यक्रम अायोजना गर्ने समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरि पराजुली ज्यूले पर्वत नेपाल डट कम लाई जानकारि गराउनु भयो दर खाने कार्यक्रम यस बर्ष बिगतको वर्षमा भन्दा भिन्न रहने अधिकतम दिदीबहिनीहरुको उपस्थिती रहने आयोजकको विश्वास यस दर खाने कार्यक्रममा बिषेश गरि जापान बासि पर्वतेली दिदिबहिनि दाजुभाईहरूको उपस्थिती रहने गरेको छ। औपचारिक रुपमा कुनै पनि संघ संस्थालाई निमन्त्रणा नगरिएको भएता पनि सम्पूर्ण संघ संस्था तथा नेपाल नेपाली संस्कृतीलाई माया गर्नुहुने नेपाली तथा बिदेशी सम्पूर्णलाई यसै जानकारि द्वारा हार्दिक निमण्त्रणा गर्दछौ भनि समाजका महासचिव जनक सुवेदिले जानकारि गराउनु भएको

parbat samaj japan
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)