ग्लोबल पर्बत समाजको विशेष भेला
मिति : 27-Dec-2017
सम्पर्क व्यक्ति : Puran Giri
समय : 10:00 AM
स्थान : Hotel De Spiegel Stationstraat 3 9100 Sint Niklaas Belgium
अन्तराष्ट्रीय पर्बत समाजको बिषेश बैठक तथा पर्बतेली भेला यहि डिसेम्बर २७ तारिक बुधवार आन्तरपेन शहरमा हुने भएकोले कार्यक्रम भब्यताका साथ सफल बनाउनको लागी उक्त दिन यहाहरू सबैले फुर्सद मिलाई बिहान १० बजे उपस्थित हुनको लागी हार्दिक अनुरोध गर्दछौ । 

मिति - २७ डिसेम्बर ,२०१७ बुधबार 
समय - बिहान ठिक १०.०० बजे
स्थान - Hotel De Spiegel
Stationstraat 3
9100 Sint Niklaas
Belgium

दिपक पोखरेल महासचिब 
श्री प्रसाद गुरूड॰ 
संयोजक 
मुल आयोजक समिती 
पर्बत समाज बेल्जियम ।
ग्लोबल पर्बत समाजको विशेष भेला