कृषि

बैशाख ८, पर्वत । फलेवास सिँचाई जल उपभोक्ता समितिको भेलाले पुन ः भवानीप्रसाद श्रेष्ठको अध्यक्षतामा ११ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जयन्ती श्रेष्ठ, सचिवमा किशोरराज रेग्मी, कोषाध्यक्षमा पदमपाणी भुषाल, सदस्यमा दुर्गादत्त तिवारी, फले...

चैत १६ पर्वत । व्यबसायिक कृषकहरुलाई यान्त्रिक हलो बितरण गरिएको छ । पर्वतको कुश्मानगरपालिका ८ चुवाका कृषकहरुलाई वडा कार्यालयको ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो बितरण गरिएको हो । तरकारी र खाद्यन्नको पकेट क्षेत्र रहेको उक्त वडाका ६ जना कृषकले अनुदानको...

चैत्र १० पर्वत । जिल्लाका स्थानीय तहलाई कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण गर्न थालिएको छ । संघियताको कार्यान्वयन संगै कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण गर्न थालिएको हो । कृषिको बजेट तथा कार्यक्रम स्थानीय तहलाई आएपनि कार्यालयहरु भने...

माघ ८ पर्वत - जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान सञ्चालन भएको छ । सुन्तलाको पकेट क्षेत्र बाँसखर्कका कृषकले सिँचाइ सुविधाका लागि प्रत्येक बगँैचामा पोखरी र गोठमा भकारो सुधार अभियान सञ्चालन गरेका छन् । कृषकले खानेपानी आयोजनाको धार...

रोशन तिवारी  (माघ ७ पर्वत)-  वाँदरले अन्नवाली सखाप पारेपछि फलेवास नगरपालिकाका कृषक कफी खेती गरेर आत्मानिर्भर हुन थालेका छन् । वाँदरले मकै , गहुँ , कोदो , आलु जस्ता खेती नष्ट गर्ने भएपनि कफी खेतीमा खासै असर नगर्ने कारण कफी खेती फस्टाएको हो ।...

पर्वत २५ पुष । लप्सी उत्पादनको पकेट क्षेत्र मानिएको पर्वतमा यतिबेला लप्सी फलाएका कृषकहरूलाई लप्सी बेच्न भ्याइनभ्याई छ।जिल्लाको फलेवास नगरपालिका– ४ मुडिकुवाका थानेश्वर भुसालले एकल लगानीमा सामुदायिक खाद्य प्रशोधन उद्योग खोलेर लप्सी खरिद गर्न थालेपछि कृ...

रोशन तिवारी पुष २४ पर्वत -मोदी गाउँपालिका– २ का ख्यामराज पौडेलको वगैँचामा लटरम्म सुन्तला दखिन्छन् । उनले पुष सकिनै लाग्दा पनि अहिलेसम्म सुन्तला टिपेका छैनन । सिजनमा वढि मुल्य नपर्ने भएकाले सिजन सकिने वित्तिकै टिपेर वजार पठाउँदा राम्रो मुल्य नपाउ...

रोशन तिवारीपर्वत–जिल्लामा पछिल्लो समय व्यवसायिक कृिषमा यूवाहरुको आकर्षण बढ्दै गएको छ । बिदेश गएर फर्केका र सीप भएर पनि लगानी गर्न नसकेका यूवाहरु पनी पछिल्लो एक बर्षमा कृषिमा भविष्य देखेर यसतर्फ लागेका छन् । जिल्लामा व्यवसायमा लाग्ने यूवा किसानहरुको स...

रोशन तिवारीपुष २२ पर्वत -कुश्मानगरपालिका ७ कामीडाँडाकी सीता पुरी तरकारी वेचेर आत्मानिर्भर भएकी छिन् । मौसमी र वेमौसमी तरकारी वेचेर पुरीले घरखर्च सहज रुपमा धान्दै आएकी छिन् । उनले हरेक ५ दिनको फरकमा तरकारी वोकेर सदरमुकाम कुश्मा झर्ने गर्छिन । यो मौसमम...

रोशन तिवारी(पर्वत)– उमेरले ७० वर्ष लागे उनी । जाँगर कुनै यूवाको भन्दा कम छैन । विहानदेखि साँझ सम्म तरकारी वारीमा भेटिन्छन उनी । उनी हुन फलेवास नगरपालिका ६ देविस्थानका देविप्रसाद भुसाल । देविप्रसा दभनेर गाउँका कसैले चिन्दैनन । उनलाई गाउँभरि ‘वर्मेली व...

Upcoming Events