खेलकुद

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतले विजयी सुरुवात गरेको छ।पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा पर्वतले स्याङ्जालाई 6 विकेटले जितेको छ।टस हारेर पहिला फिल्डिङ्ग निम्तो पाएको पर्वतले 18.5 अोबर स्याङ्जालाई 85 रन मै समेट्यो। पर्वतका लागि आकाश बहादुरले...

रोशन तिवारी मंसिर २० पर्वत । पर्वतमा हाफ म्याराथुन प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी ईन्द्रावती गाउँपालिका –६  सिन्धुपाल्चोकका गणेशसिँह ठकुरीले प्राप्त गर्नुभएको छ । ५४ जना सहभागी भएको प्रतियोगितामा पहिलो भएर ठकुरीले...

बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता डिफेन्डिङ च्याम्पियन नेपालले आज ताजिकिस्तानसँग खेल्दै उपाधि रक्षा अभियान थाल्नेछ. Live video of Nepal against Tajakistan

लण्डन को लर्ड्स क्रिकेट मैदान मा नेपाल र नेदरल्याण्ड्सबीच हुने २०-२० क्रिकेट को प्रत्यक्ष प्रसारण 

नेपाल र मेरिलेबोन क्रिकेट क्लब बीच लण्डन को लार्ड्स मा भएको क्रिकेट को भिडिओ 

बैशाख ७, पर्वत । नबौ राष्ट्रपति रनिङ शिल प्रतियोगिता सदरमुकाम कुश्माको वडागाउँ खेल मैदानमा शुरु भएको छ । स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद  सबैका लागि खेलकुद भन्ने नाराका साथ राष्ट्रपति रनिङ शिल प्रत्योगिताका शुरु भएको हो ।  प्रत...

पर्वत जिल्लाको खेलकुदको बिकासका लागि पर्वत क्लव हङकङले पाँचौ बार्षिक कार्यक्रममा चौथो महिला तथा पाँचौ खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरेकाले खेलकुदमा भाग लिनुहुन र कार्यक्रममा सहभागी भैदिनुहुन सम्पूर्णमा हार्दिक निमन्त्रण गर्दछौँ । मिति :...

फागुन २४ पर्वत । साबित्री कन्चनजंगा दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ । बिहिवार भएको फाईनल खेलमा एपीएफले चिर–प्रतिद्धन्द्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा स्तब्ध बनायो । एपीएफले न्यु डाय...

          फागुन २२ पर्वत । शिवम् न्यु डायमण्ड एकेडेमी र एपीएफ क्लब साबित्री कन्चनजंगा दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनमा प्रवेश गरेका छन् । मंगलवार पर्बको कुस्मामा भएको लिग खेलमा दुवै टिमल...

रोशन तिवारी फागुन १५ पर्वत । पर्वतको कुश्मामा भएको गाउँ र नगर स्तरिय भलिवल प्रतियोगितामा तनहुँको घिरिङ गाउँपालिका बिजेता भएको छ । फाईनलमा कुश्मानगरपालिकालाई पराजित गर्दै घिरिङ गाउँपालिकाले जित हासिल गरेको हो । फाईनल भिडन्तमा पहिलो सेट कुश्मानगरप...

Upcoming Events