पर्यटन/घुमफिर

धेरै समय भएको नै छैन नीतिमिदेखि टाढिएको मतिमी यति छिट्टै न आत्तिनु हैयी धेरै गन्तव्यहरु बीचमा मतिमी तिर आउने बाटो भेटाउनेछुपर्वत , म छिट्टै नै आउनेछु !!अन्नपूर्ण हिमशृङ्खला अनि तीअनगिन्ती पहाडहरुको कुनाबाटसूर्योदयको दृश्य नदेखेको धेरै भयोतर मोदी खोला...

शालिजा गाउ को परिचय दिने गीत । भिडियो सौजन्य: भिम पुर्जा 

जलजला भन्दासाथ धेरैलाई लाग्न सक्छ माओवादीको उद्यगम स्थल मानिएको रोल्पाको जलजला पहाडको कुरा होला तर म रोल्पा जिल्लाको जलजलाको होइन पर्वत जिल्लाको जलजला बारे लेख्दैछु। पर्वत जिल्लाको उत्तरी भेगका माझफाँट, बासखर्क, सालिजा, लेकफाँट, धाईरिङ, बनौ र नाग्लिब...

लेखक – विष्णुप्रसाद शर्मा पराजुलीभूगोल, संस्कृति, धर्म र इतिहासलाई बैज्ञानिक रुपमा अध्ययन गरेर त्यसलाई जोडन सके प्राकृतिक सुन्दरता र विविधतामाझैँ नेपाल इतिहासमा पनि अब्बल हुने छ । नेपालका विश्वविद्यालयको पहलमा राजा सुद्धोधनभन्दा पहिले, नारी प्रधानता...

मिलन फाउण्डेशन नेपालका संरक्षक, पर्बत समाज हंगकंग का अध्यक्ष दुर्गा मिलन गुरुङ ले पर्बत को बाजुङ गाऊ लाइ समेटेर बनाउनु भएको भिडिओ  

१. पृष्ठभूमिपौराणिक दृष्टिले नेपाल हिमवत्खण्डका रूपमा सुपरिचित छ । हिमालयबाट प्रादुर्भाव भएका अनेकौं नदीहरूको आसपासका तीर्थस्थलहरू विभिन्न ऋषिमुनिहरूका तपस्या गर्ने स्थल थिए भन्ने कुरा वैदिक एवम् पौराणिक वाङ्मयबाट प्रमाणित हुन्छ । यसै सन्दर्भमा य...

कुश्मा सहर , अहिलेको समयमा अग्ला र लामा पुलहरुको सहर ले चिनिदै आएको छ | हुनपनि यहाँ नेपाली अग्ला तीनवटा पुलहरू छन् र अझ अर्को पुलको निमार्ण कार्य पनि चलिरहेको छ | कालीगण्डकी र मोदी नदीको खोंच(gorge) पर्वतका लागि वरदान सावित भएको छ |कुश्मा ज्ञादी झोलु...

पर्वत । पर्वत जिल्लाको कुश्माबजारमा नजिकै रहेको कुश्मानगरपालिका–९ स्थित ज्ञादी कटुवाचौपारी पर्यटनको सम्भावनै सम्भावना बोकेको ठाउँ हो ।वरिपरि पहाड बिचमा सम्मपरेको फाँट ठाउँठाउँमा शान्त वातावरणमा घुम्न र रमाईलो गर्न सकिने ठाउँको रुपमा विकास ह...

पर्वत जिल्लामा रहेका मुलुककै लामो र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो ।...

Upcoming Events