आत्मनिर्बर्त

भदौ २३ पर्वत । कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान कुश्मा नगर समितिको आयोजना र जिल्ला कार्यसमितिको संयोजनमा तीजको अवसरमा शुभकामना आदानप्रदान, परिचयात्मक कार्यक्रम र दरखाने कार्यक्रम सम्पन्न गरिएको छ । सदरमुकाम कुश्मा बजारमा जिल्लाभरिका अधि...

भदौ २३ पर्वत । बागलुङ नगरपालिका ८ सिँगानामा कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठानको भेटघाट अन्तरक्रिया तथा सम्मान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कश्यप गोत्रिय वंश प्रतिष्ठान बागलुङ नगर समितिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै केन्द...

साउन २७ पर्वत । कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान कुश्मा नगर समितिको संयोजनमा वडा समिति कुश्मा नगरपालिका १० सालघारीमा आम भेला गरिएको छ । भेलामा अधिकारी बन्धुहरुको वंशावलीको बारेमा छलफल भएको छ भने वडा समिति विस्तार भएको छ । नगर समितिले वडा नम्बर १०...

साउन २१ पर्वत । अधिकारी वंश प्रतिष्ठान जिल्ला शाखा पर्वतले प्रतिष्ठानका केन्द्रिय सदस्य गोविन्द अधिकारीलाई सम्मान गरेको छ । अधिकारी हालै झापामा भएको अधिबेशनबाट केन्द्रिय सदस्यमा सर्वसम्मत चयन हुनुभएको थियो । जिल्ला कार्यसमितिले आईतवार अधिकारीलाई खादा...

जेठ २७ पर्वत । कश्यप गोत्रिय अधिकारी बंश प्रतिष्ठानको छैठौँ अधिबेशनबाट पर्वतका गोबिन्द अधिकारी केन्द्रिय सदस्य चयन भएका छन् । धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका प्रतिनिधीहरुले सामुहिक समर्थन गरेर अधिकारीलाई केन्द्रिय सदस्यमा प्रस्ताव गरेक...

Upcoming Events