ओझेल

पर्वत– निजि क्लिनिकहरुले अत्याधिक शुल्क लिने गरेको खवर बेला वखत उठ्ने गर्छ । कुनै दुर्घटना परेर वा बिरामी भएर उपचारका लागि अस्पताल जाँदा सबैभन्दा पहिला जोकोहीलाई पनि चिन्ताको विषय उपचार खर्चको हुन्छ ।रोगको उपचार गर्नूभन्दा पनि खर्च पुग्छ कि पुग्दैन,...

भदौ १० पर्वत । कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान कुश्मा नगरसमितिले कटुवाचौपारीमा १३ सदस्यिय वडा समिति गठन गरेको छ । शनिवार कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा भएको अधिकारी बन्धुहरुको भेलाले पिताम्वर अधिकारीको अध्यक्षतामा समिति गठन गरेको हो । सचि...

रोशन तिवारीपुष १४ पर्वत -पर्वत जिल्लाका ऐतिहासिक तथा पौराणिक क्षेत्रहरुको अनुसन्धानमुलक दुई वटा कृतीको पर्वतमा आज एक समारोहका वीच विमोचन भएको छ । ऐतिहासिक तथा पैराणिक कालञ्जार हम्पाल र पर्वत जिल्लाका ऐतिहासिक कोटहरु नामक दुईवटा कृतिको विमोचन भएको हो...

Upcoming Events