शिक्षा

रोशन तिवारी माघ १० पर्वत - पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीलाई पूर्ण साक्षर घोषणा गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रदेश सभा पर्वत क्षेत्र नम्बर १ का साँसद नेत्रनाथ अधिकारीले ठुलीपोखरीलाई साक्षरता भएको औपचारिक घोषणा गर्नुभयो । ...

रोशन तिवारी माघ ८ पर्वत - पर्वतको मोदी गाउँपलिका ७ राम्जादेउरालीमा रहेको पशुपती माविको ४९ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रमका साथ सोमवार सम्पन्न भएको छ ।  वार्षिकोत्सवका अवसरमा विद्यालयले अर्धवार्षिक परिक्षामा उत्कष्ठ नतिजा हासिल...

माघ ८ पर्वत -श्रीपञ्चमी अर्थात सरस्वती पूजाको दिन सोमवार सरस्वतीको पूजा, धुप धुवाँर गरेर विद्यार्थीहरुले पूजा गरिरहेका थिए । विद्यालयहरुमा धुमधामका साथ पूजाका कार्यक्रम भैरहेको थियो । तर यहाँका एक व्यवसायी भने वटुकहरुको पूजा गर्दै गर्दा भेटिए । ओम दक...

पर्वत /पर्वत जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गरिने भएको छ । पर्वत जिल्लाका ६१ वटै वडा दुई हप्ता भित्र पुर्ण साक्षर घोषणा गर्ने तयारी अगाडी बढाइएको हो । जिल्ला शिक्षा कार्यालयले गएको जेठभित्रै साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेपनि सात महिना...

रोशन तिवारी माघ ३ पर्वत- पर्वत सदरमुकाम कुश्माको शिवालय माविमा पढ्ने दृष्टिविहिन र विपन्न वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । ग्लोवल वैँक कुश्मा शाखाले विद्यालयका ३४ जना वालवालिकाहरुलाई वुधबार न्यानो कपडा वितरण गरेको हो । वैँक स्थापनाको ११ औ...

रोशन तिवारी माघ १ पर्वत -समाजसेवी एवं राजनीतिका अग्रज शहिद हरिदत्त तिवारीको १५ औँ स्मृति सभा आजफलेवास नगरपालिका ३ शंकरपोखरीमा सम्पन्न गरिएको छ । हरिदत्त स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरि विद्यालयका वालवालिकालाई शैक्षिक सामाग्री वितरण, अपाङ्ग...

पुष २७ पर्वत -नेपाल विद्यार्थी संघ पर्वतले पनि हस्ताक्षर अभियान संकलन शुरु गरेको छ । विद्यार्थीहरुको लागि निःशुल्क स्वास्थ्य वीमाको माग गर्दै नेविसंघले देशभर हस्ताक्षर संकलन अभियान शुरु गरेको हो । नेविसंघ पर्वतले आज गुप्तेश्वर बहुमुखी क्याम्पस क...

पुष २५ पर्वत - कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुले स्थित सरस्वती आधारभूत बिद्यालयलाई प्रवाशी नेपालीले कम्प्युटर सहयोग गरेका छन ।  कुस्मा नगरपालिका वडा  १४ काहुले घर भै हङ्गकङ्गमा कार्यरत रक्षा गुरुङ्गले बिद्यालयलाई कम्प्युटर, प्रिन्टर र...

रोशन तिवारी पुष २५ पर्वत- पर्वतका कतिपय विद्यालयमा खानेपानीका लागि गाउँ चाहानुपर्ने वाध्यता छ । शौचालयमा प्रयोग गर्ने पानीको व्यवस्था नहुँदा दुर्गन्ध फैलिएका विद्यालय धेरै छन् । विद्यालयमा सरसफाईको पाठ पढ्ने विद्यार्थीहरु व्यवहारमा भने फरक...

रोशन तिवारीपुष २१ पर्वत -स्थानीय तहको निर्वाचन अगाडी देखि रोकिँदै आएको पूर्ण साक्षरता र पूर्ण खोपयुक्त घोषणा अभियानले फेरि निरन्तरता पाएको छ । शुक्रवार जिल्लाको महाशिला ४ पाखापानीवाट अभियान शुरु भएको हो । अभियान अन्तर्गत पाखापानीलाई जिल्लाको ५१ औँ पु...

Upcoming Events