पर्वत ८ फागुन ।समाजमा कुप्रथाको रुपमा रहेको बोक्सी प्रथा विरुद्धको जनचेतनामूलक चलचित्रको च्यारिटी शो गरिएको छ । गैह्र सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको आयोजनामा सिद्धेश्वर चलचित्र हलमा मंगलवार उक्त चलचित्रको शो गरिएको हो । सामाजिक अ...
रोशन तिवारी फागुन ५ पर्वत । कृषि, पशुपालन र प्राकृतिक रुपले चर्चामा रहेको पर्वतको शालिजालाई गित मार्फत चिनाइएको छ । संघीय राज्यको संरचना संगै जलजला गाउँपालिका ६ मा समाबेश भएको शालिजालाई देश विदेशमा चिनाउन हाम्रो शालिजा गाविस नामक गित निर्माण गरि...
मुस्ताङको स्याउ मिठो आलु वनौँको खाउली माया मासको दाल दमौली तनहुँको यो गितको भिडियो वजारमा आएको छ । चर्चित गायक याम क्षेत्री र सरस्वती लामिछानेको स्वर, प्रकाश रेग्मीको शव्द र लयमा रहेको गितको भिडियो वजारमा आएको हो । पञ्चेवाजामा रहे...
रोशन तिवारी माघ १६ पर्वत - माघ १३ गतेदेखि संचालन भएको आर्थर डाँडाखर्क मेला वडास्तरीय भलिबल प्रतयोगिता तथा विविध सांस्कृतिक कार्यक्रमसहित आज एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रम समापन समारोहमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य त...
पर्वते गायक याम क्षेत्री ले आफ्नो बिबाह मा छायांकन गरिएको पन्चेबाजा गीत "लम्जुंगे मायालाई पर्वते बनाउछु" पछिल्लो समय ज्यादै चर्चित हुदै गइरहेको छ। यस सम्बन्धन मा गायक क्षेत्री ले पर्बतनेपाल डट कम संग को कुराकानी मा नेपाली हरु पन्चेबाजा तर्फ आजक...
रोशन तिवारी पुष २३ पर्वत -पर्वतमा रहेको रेडियो दिदिवहिनीले पश्चिमाञ्चल स्तरिय महिला महोत्सव गर्ने तयारी थालेको छ । फागुनको दोस्रो सातादेखि दशौ पश्चिमाञ्चल महिला महोत्सव गर्ने तयारी थालेको रेडियोले जनाएको छ । १०८ आँै अन्तराष्ट्रिय श्रमिक महिला दिवसको...
