पर्वत– नेपाली लोक साँगितिक क्षेत्रका चर्चित गायक बिमलराज क्षेत्रीको विल्कुलै फरक गित ‘बुट्टे रुमाल’ सार्वजानिक भएसँगै चर्चा चुलिएको छ ।शुक्रवार साँझ रिलिज भएको गितले यो समचार तयार पार्दसम्म १ लाख २० हजार भन्दा बढि भ्यूज पाएको छ । गायक बिमलराज क्षेत्र...
साजन परियार, पर्वत । बहुचर्चित लोक गायक बिमलराज क्षेत्रीको विल्कुलै नयाँ गित ‘बुट्टे रुमाल’ रिलिज भएको छ । शुक्रवार साँझ रिलिज भएको गितलाई निकै चासो र चर्चाकोे रुपमा हेरिएको छ । गितले छोटो समयमै चर्चा बटुलेको निर्माण पक्षको दाबी छ ।गायक बिमलराज क्षेत...
सालिजामा आयोजना भैरहेको माघे संक्रान्ति मेला को खेलकुद र संस्कृतिक कार्यक्रम को live प्रसारण video को लागि भिम पुर्जा लाइ धन्यवाद Showmatch, Singapore vs ShalijaPosted by Bhim Purja on Tuesday, 15 January 2019
पर्वत– गायक तथा सर्जक धुर्व शर्माको नयाँ गित‘मलाई देखेर’ सार्वजानिक भएको छ । म्युजिक नेपालवाट सार्वजानिक भएको गित अहिले यूटुव च्यानेलमा अत्याधिक रुचाईएको छ । उक्त गित धुर्ब शर्माले लेखेका हुन् । संगित पनि शर्माकै रहेको छ । पछिल्लो समयमा अत्याधिक रुचा...
पर्वत । नेपाली कथानक चलचित्र ‘अहुरी’को छायाङकन शुरु भएको छ । आईतबार कुश्मामा पत्रकार सम्मेलन गर्दै ‘अहुरी’ नेपालको पहिलो बौज्ञानीक धारको चलचित्र हुने बताइएको छ ।प्रतिफल फिल्मस् प्रा.लिले यो चलचित्र प्रर्दशनी गर्न लागेको हो । सम्मेलन मार्फत...
पुल्चोक इन्जिनियरिंग कलेजमा भैरहेको नेपाल आइडलको फिनाले को प्रतक्ष्य प्रशारण । नेपाल आइडलको बिजेता पाउने तयारिमा रहेको नेपाल आइडलमा बिक्रम बराल , सुमित पाठक, अस्मिता अधिकारी र रबि ओड बाकि रहेका छन्। उनिहरु मध्ये बाट नै एक जना नेपाल आइ...
रोशन तिवारी पर्वत । सानै देखि मोडलमा रुची राख्ने सागर थापा अहिले चर्चामा पुगेका छन् । स्थानीय कलाकारहरुका गितमा मात्रै देखिने सागर पछिल्लो समय राष्ट्रिय कलाकारहरुका गितमा पनि मोडलिङ गर्न थालेका छन् । फलेवास नगरपालिका ३ शंकरपोखरीको साधारण परिवारमा जन्...
साजन परियार चैत्र ३०,पर्वत– कहिले जवानीको कुरा, कहिले आफ्नै जन्मभूमीको वर्णन, कहिले मायाप्रेमका कथा यस्तै गित गाउने पर्वते कलाकार कस्तुप पन्तले नयाँबर्षमा नयाँ गित वजारमा ल्याएका छन् । पन्तले सारथी–५ एल्बममा समावेश गरिएको‘फुल सम्झेर’ भन्ने गित...
गायक तथा पत्रकार सन्तोष सुवेदीको लोक दोहोरी गीत ‘बोल्नी मन छ अति’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक सुवेदी र पुर्णकला विसीको स्वरमा रहेको गीतमा कृष्ण सुवेदीको शब्द÷लय सिर्जना रहेको छ । थ्रीस्टार मिडियाबाट बजार व्यवस्थापन भएको गीतको भिडि...
पर्वत । बैशाख २८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो रिलिज भएको छ। केही समयअघि अडियो रिलिज गरिएको यस गीतलाई धेरैले रुचाएका थिए। अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा सुरेश लामा र अप्सरा घिमिरेको...
