Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

7 years ago

1758




पर्वतको पञ्चासेमा १० अर्बको लगानीमा यसरी बन्ने भयो केबलकार
पर्वतको पञ्चासेमा १० अर्बको लगानीमा  यसरी बन्ने भयो केबलकार

मंसिर , पर्वत पर्वत, कास्की  स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो ।धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि वर्षमा बनाइसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताए २०७६ साल माघ महिनामा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले जानकारी दिए

पञ्चासे पुग्न हाल कास्कीको भदौरेसम्म सवारी साधन त्यहाँबाट पैदल हिंडेर तथा पर्वततर्फबाट चित्रे वा आर्थर डाँडाखर्कसम्म सवारी साधन त्यहाँबाट घण्टाको पैदल यात्रा गर्नुपर्छ । २ हजार सय १७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्न निर्माण गर्न लागिएको केवलकारको माथिल्लो स्टेशन पञ्चासेबाट किलोमिटर तलको ताल नजिक रहेको भने तल्लो स्टेशन कास्कीको घाँटीछिनामा रहनेछ यसको लम्बाई ८।५ किलोमिटर रहने बताइएको केबलको लागत अर्बको रहने परियोजनाले जनाएको केबलकारमा ८० वटा टावर रहने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिए


यहाँ निर्माण हुने केवलकारको दैनिक दश हजार मानिस बोक्ने क्षमता हुने शर्माले बताए उनका अनुसार केबलकारमा एक पटकमा दुई हजार चार सय मानिसले आवतजावत गर्न सक्छन् दैनिक दश हजार मानिस बोक्ने क्षमता भए पनि शुरुमा पाँच हजार मानिसबाट सेवा दिइने उनले बताए

 पर्यटक तान्न हेरिटेज प्लाजादेखि फनपार्कसम्म

परियोजनाले पञ्चासेमा पर्यटक आकर्षित गर्न केबलकार निर्माणसँगै अन्य संरचनाहरु पनि निर्माण गर्न लागेको १० अर्बको योजनामध्ये  अर्ब केवलकारमा त्यसबाहेक बाँकी रकम अन्य संरचना निर्माणमा खर्च हुने भएको हजार रोपनीमा घाँटीछिनामा बनाइने हेरिटेज प्लाजामा स्थानीयले उत्पादन गरेका परम्परागत हस्तकलाका सामान बेच्नका लागि राखिने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिए

परियोजना अन्तर्गत वाटर सोज ९फाउन्टेन म्यूजिकल० बनाइने भएको जहाँ रातिमा पानीको म्याजिक अर्थात पानीबाट विभिन्न रंगीबिरंगी कलात्मक प्रस्तुति देखाइनेछ ।यसै परियोजनाले पञ्चासेमा श्रवणकुमार आश्रम पनि बनाउनेछ बुबाआमाको भक्तको आदर्श व्यक्तिको रुपमा लिइने श्रवणकुमारको सम्झनास्वरुप त्यहाँ आश्रम बनाइन लागेको हो जहाँ असहायः वृद्धवृद्धाहरु राखिनेछ

पञ्चासेदेखि चित्रेसम्म जीप फ्लायर निर्माण गरिने परियोजनाका अध्यक्ष शर्माले बताए पञ्चासेमा बालबालिकालाई आकर्षण गर्न फनपार्क पनि बनाउने तयारी पञ्चासे आएका पर्यटकलाई प्राकृतिक हिसाबले उपचारको ब्यवस्था गर्नका लागि मेडिकल हब बनाउने तयारी

परियोजनाले स्थानीय सरकार स्थानीयबासी दुबैसँग कृषि परियोजना सञ्चालनका लागि सहमति पनि लिइसकेको अध्यक्ष शर्माका अनुसार परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको त्यहाँ प्रायः सामुदायिक वन, सरकारी वन केही निजी जग्गाहरु रहेका छन्


दश अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत स्याङ्जाका स्थानीयलाई अर्ब बराबरको शेयर दिइने भएको उक्त शेयर पर्वतको मोदी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले प्राप्त गर्ने परियोजनाले जनाएको त्यसका अलावा कर्पोरेट, पत्रकार, सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिने तयारी पनि परियोजनाको रहेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)