Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

887




पर्वत समाज कतारलाई अन्तराष्ट्रिय पर्वत समाजको बधाई तथा धन्यवाद
पर्वत समाज कतारलाई अन्तराष्ट्रिय पर्वत समाजको बधाई तथा धन्यवाद

गत डिसेम्वर तारिकका दिन पर्वत युवा समाज कतारको अधिबेशन सम्पन्न भएको त्यसै अधिबेशनले समाजको नाम परिवर्तन गरि पर्वत समाज कतार नामाकरण गरिएको यसै सन्दर्भमा अन्तराष्ट्रिय पर्वत समाजले एक बिज्ञप्ति जारि गरि नव निर्वाचित कार्यसमितीलाई बधाई तथा पुरानो कार्यसमिती समाजको नाम परिवर्तन गरि अन्तराष्ट्रिय पर्वत समाज प्रति देखाईएको एक्यबद्धताको लागी धन्यबाद ज्ञापन गरिएको


बिज्ञप्ती यस्तो रहेको

पर्वत समाज कतारको अधिबेशन बाट श्री सबिन्द्र श्रेष्ठ ज्यूको अध्यक्षतामा गठीत नव कार्यसमितीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ साथै अन्तराष्ट्रिय पर्वत समाज संग सहकार्य गरी समृद्ध पर्वत निर्माणको महाअभियानमा लागी पर्नका निमित्त नाम पनि परिवर्तन गरि देखाउनु भएको एक्यबद्धताको पनि उच्च कदर गर्दै हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौ अाफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्नुहुने निवर्तमान अध्यक्ष चिन्तामणी पौडेल ज्यू लाई पनि हार्दिक बधाई तथा अन्तराष्ट्रिय पर्वत समाज संगको सहकार्यको लागी धन्यबाद दिन चाहन्छौ

यहाहरु संगको सहकार्यले समृद्ध पर्वत निर्माणको हाम्रो एउटै उधेश्य प्राप्तीमा बिशेष भुमिका खेल्ने भन्ने बिश्वास व्यक्त गर्दछौ  


        पुरन गिरी                               गुणराज शर्मा

         अध्यक्ष                                    महासचिव

                    अन्तराष्ट्रिय पर्वत समाज

ips
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)