Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

455




स्विजरल्याण्डवाट क्यान्सर पीडित सुजन पुनलाई आर्थिक सहयोग
loading...
स्विजरल्याण्डवाट क्यान्सर पीडित सुजन पुनलाई आर्थिक सहयोग

पर्वत नेपाल संवाददाता । पर्वत जिल्ला घर भै विगत लामो समयदेखि स्विजरल्याण्डमा बस्दै आउनु भएका दलबहादुर पुनले विगत दुई बर्ष देखि क्यान्सर रोगले पीडित सुजन पुनको उपचार लागि सहयोग जुटाएका छन । पुनको  सक्रियतामा स्विजरल्याण्डमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । 

आर्थिक स्थिति कमजोर भएका अन्नपूर्ण गाउँपालिका कास्कीका २५ बर्षिय सुजन पुनलाई स्विजरल्याण्डमा बस्ने नेपालीहरुले ( २९०१ स्विस फ्रान्क ) ३ लाख २३ हजार नेपाली रुपैयाँ रकम सहयोग गरेका हुन् । उक्त रकम दलबहादुर पुनकी बैनी माया पुन मार्फत गितकार तथा गायक कस्तुप पन्त र गायक कृष्ण समिप सुवेदीले पीडितका बुवा देउवहादुर पुनलाई अस्पतालमा पुगेर हस्तान्तरण गर्नुभएको थियो । 


संकलनकर्ता दलबहादुर पुनले आर्थिक स्थिति कमजोर भएका विरामीको लागि सहयोग जुटाउनका विशेष सहयोग र भुमिका खेल्र्नेे स्विजरल्याण्ड निवासी रामकुमार महतो र गुणराज शर्मा लगायत मन खोलेर सहयोग गर्नु हुने सम्पुर्ण स्विजरल्याण्डवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आभार व्यक्त गर्दै सहयोगको अनुरोधलाई सहर्ष स्विकार्दै साथ दिनुहुने सवै धन्यवादका पात्र भएको बताउनु भयो ।

सहयोग सँगै बिरामीको अवस्था बुझदै गायक तथा संचारकर्मी कृष्ण समिप सुवेदी । भिडियो हेर्नुहोस् 


बिरामीका बाबू देउबहादुर पुनले सुजन पुनको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भै रहेको र उनको उपचारका लागि धेरै पैसा लाग्ने भएकोले र आफ्नो आर्थिक अवस्था निकै दयनिय रहेको बताउँदै सहयोग गर्न सवैलाई आग्रह गर्नु भएको छ ।


साथै उहालाई सहयोग तथा अन्य जानकारी लागि 

नाम – देउबहादुर पुन 

खाता –सिभिल बैंक 

खाता नम्बर – ०२११०१९२१०७०१३

नेपालमा फोन नम्बर –९८१७१४४९५६र९८४९६५०६५२

स्विजरल्याण्डबाट सहयोग गर्नुहुने सहयोगी हातहरु 

रोधी साझ स्विजरल्याण्ड - 100 फ्रान्क

जुरिच परिवार - 100 फ्रान्क

राम कुमार महतो - 50 फ्रान्क

गुणराज शर्मा - 50 फ्रान्क

दल पुन - 50 फ्रान्क

लोकेन राना - 50 फ्रान्क

दीर्घ श्रीस मगर - 50 फ्रान्क

बिमला बस्नेत हायोज - 100 फ्रान्क

तिलक थापा - 50 फ्रान्क

तेम्पा गुरुङ - 50 फ्रान्क

शशी & सगुन यादव - 100 फ्रान्क

सुजन & सरिन मल्ल - 100 फ्रान्क

चम्पा & मार्कुस स्तुल - 100 फ्रान्क

प्रेमकृष्ण भारती - 100 फ्रान्क

भुमिराज गुरुङ - 50 फ्रान्क

जित पुन - 51 फ्रान्क

निराजन श्रेष्ठ - 50 फ्रान्क

शुक्र श्रेष्ठ - 50 फ्रान्क

गौरी बर्तौला - 55 फ्रान्क

मिना पुन 50 फ्रान्क

प्रीतम गुरुङ 50 फ्रान्क

दावा लहमु 100 फ्रान्क

खेम्जे परिवार 100 फ्रान्क

ग्याम्सो परिवार 100 फ्रान्क

पाल्देन परिवार 55 फ्रान्क

टाशी परिवार 50 फ्रान

दर्कय परिवार50 फ्रान्क

बुछुङ परिवार50 फ्रान्क

सङ्य 50 फ्रान्क

तेन्जिङ पासाङ 25 फ्रन्क

गेल्जेन 20 फ्रान्क

उपर मुस्ताङ 200 फ्रान्क

गोन्पो परिवार 50 फ्रान्क

लोप्साङ 30 फ्रान्क

तेन्पा सङ्पो 100 फ्रान्क

सोनम 25 फ्रान्क

शुभ एल्मार (लामा )100फ्रान्क

बिन्दु स्टाइन्मान 30 फ्रान्क

बुद्ध थापा 50 फ्रान्क

नारायण थापा 50 फ्रान्क

तारा हेन्ज 40 फ्रान्क

कमल भट्ट 50 फ्रान्क

माधब आचार्य 100 फ्रान्क

मोना केसि (गुट) 50 फ्रान्क

नवाङ 25 फ्रान्क

सम्बन्धित समाचार ( मुख्य खबर)