Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 months ago

491




बेलायतमा मृत्यु भएका हुवासका लेखवहादुर रानाको शव स्वदेश फिर्ता पठाउन आर्थिक सहयोग
loading...
बेलायतमा मृत्यु भएका हुवासका लेखवहादुर रानाको शव स्वदेश फिर्ता पठाउन आर्थिक सहयोग

पर्वत । ओछ्यानमा सुतिरहेको अवस्थामा मृत फेला परेका पर्वतका एक व्यक्तिको पार्थिक शरिर स्वदेश पठाउन आर्थिक सहयोग गरिएको छ । पर्वतको पैयु गाउँपालिका–४ हुवास निवासी स्वर्गिय लेखवहादुर रानाको पार्थिक शरिरलाई स्वदेश फिर्ता पठाउन  पर्वत वेलफेयर सोसाईटी यूकेले आर्थिक सहयोग गरेको हो ।

 ६ महिना अगडी बेलयात पुगेका रानाको गत फेब्रवरी २२ मा ओछ्यानमा सुतेको अवस्थामा मृत्यु भएको थियो । मृत्यक रानाको शव नेपाल पठाउन संकलन गरेको ९७ हजार ८६ रुपैयाँ. आज स्वर्गिय रानाका बुवा जयवहादुर रानालाई हस्तान्तरण गरिएको छ ।

उक्त रकम पर्वत वेलफेयर सोसाईटी यूकेका निर्वतमान अध्यक्ष दधि आचार्य, कोषाध्याक्ष सुरज पौडेल र सल्लाहकार खेम गुरुङले संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको पर्वत वेलफेयर सोसाईटी यूकेका महासचिव भरत पौडेलले जानकारी दिनुभयो । 

रकम प्राप्त हस्तान्तरण कार्यक्रममा मृतकका बुवा जयवहादुर रानाले आफ्नो छोराप्रति देखाएको माया र सद्भाव प्रति धन्यवाद व्यक्त गर्नुभयो । मृतक रानको शव बुधवार स्वदेश ल्याउने तयारी भएको बुवा जयवहादुर रानाले जानकारी दिनुभयो । 

मृत्यक लेखवहादुर रानाको शव स्वदेश पठाउन सहयोग गर्ने सहयोगदाता

1. Netra Ale

2. Ek pun

3. Binod Puri

4. Dadhi Acharya

5. Bharat Paudyal

6. Kamal gurung

7. Maj Krishna Gurung

8. Char Bhanjyang Samaj

9. Rachhe Gurung

10. Sanjeeb Gurung

11. Mek Bahadur pun

12. Vimlal bhattarai

13.Mr Ram Sing Ghale and Mrs Maya Devi Gurung khalte - phalewas

14. Jhak Gurung Sitle

15. Harka Gurung

16. Dil bdr pun Banbadhe

17. Deu Kumar Gurung (Dandakharka)

18. Khem Gurung (Durlung)

19. Hari Gurung Char Bhanjyang

20. Nil Pun Magar (Kuwapani)

21.Ujjal Gurung Argaundi

22. Gyam Gurung Charbhanjyang

23. Yem Gurung Bachchha

24. Narayan Konme Char Bhanjyang

26.Capt .jiwan kumar Gurung

27. Prakash Neupane

28. Lt Kusang Gurung Charbhanjyag

29. Suraj paudel

30. Rasbdr Gurung Jhilbarang

31. Ganga Bhusal

32. Raj & Maita Grg, Dandakharka

33. Deepak Joshi

34.Dhan bdr grg chitre

35. Ganga Khorja 

सम्बन्धित समाचार ( प्रवास)