
Correspondent, ParbatNepal
8 months ago
491

पर्वत । ओछ्यानमा सुतिरहेको अवस्थामा मृत फेला परेका पर्वतका एक व्यक्तिको पार्थिक शरिर स्वदेश पठाउन आर्थिक सहयोग गरिएको छ । पर्वतको पैयु गाउँपालिका–४ हुवास निवासी स्वर्गिय लेखवहादुर रानाको पार्थिक शरिरलाई स्वदेश फिर्ता पठाउन पर्वत वेलफेयर सोसाईटी यूकेले आर्थिक सहयोग गरेको हो ।
६ महिना अगडी बेलयात पुगेका रानाको गत फेब्रवरी २२ मा ओछ्यानमा सुतेको अवस्थामा मृत्यु भएको थियो । मृत्यक रानाको शव नेपाल पठाउन संकलन गरेको ९७ हजार ८६ रुपैयाँ. आज स्वर्गिय रानाका बुवा जयवहादुर रानालाई हस्तान्तरण गरिएको छ ।
उक्त रकम पर्वत वेलफेयर सोसाईटी यूकेका निर्वतमान अध्यक्ष दधि आचार्य, कोषाध्याक्ष सुरज पौडेल र सल्लाहकार खेम गुरुङले संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको पर्वत वेलफेयर सोसाईटी यूकेका महासचिव भरत पौडेलले जानकारी दिनुभयो ।
रकम प्राप्त हस्तान्तरण कार्यक्रममा मृतकका बुवा जयवहादुर रानाले आफ्नो छोराप्रति देखाएको माया र सद्भाव प्रति धन्यवाद व्यक्त गर्नुभयो । मृतक रानको शव बुधवार स्वदेश ल्याउने तयारी भएको बुवा जयवहादुर रानाले जानकारी दिनुभयो ।
मृत्यक लेखवहादुर रानाको शव स्वदेश पठाउन सहयोग गर्ने सहयोगदाता
1. Netra Ale
2. Ek pun
3. Binod Puri
4. Dadhi Acharya
5. Bharat Paudyal
6. Kamal gurung
7. Maj Krishna Gurung
8. Char Bhanjyang Samaj
9. Rachhe Gurung
10. Sanjeeb Gurung
11. Mek Bahadur pun
12. Vimlal bhattarai
13.Mr Ram Sing Ghale and Mrs
Maya Devi Gurung khalte - phalewas
14. Jhak Gurung Sitle
15. Harka Gurung
16. Dil bdr pun Banbadhe
17. Deu Kumar Gurung
(Dandakharka)
18. Khem Gurung (Durlung)
19. Hari Gurung Char Bhanjyang
20. Nil Pun Magar (Kuwapani)
21.Ujjal Gurung Argaundi
22. Gyam Gurung Charbhanjyang
23. Yem Gurung Bachchha
24. Narayan Konme Char
Bhanjyang
26.Capt .jiwan kumar Gurung
27. Prakash Neupane
28. Lt Kusang Gurung
Charbhanjyag
29. Suraj paudel
30. Rasbdr Gurung Jhilbarang
31. Ganga Bhusal
32. Raj & Maita Grg,
Dandakharka
33. Deepak Joshi
34.Dhan bdr grg chitre
35. Ganga Khorja