Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 months ago

182




नदिजन्य बस्तुको उत्खनन् रोकथाम गर्छौँ : डिएसपी अर्याल
loading...
नदिजन्य बस्तुको उत्खनन् रोकथाम गर्छौँ : डिएसपी अर्याल

साजन परियार–बैशाख २, पर्वत । जिल्लामा भर्खरै मात्र सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले पर्वतमा अबैध रुपमा उत्खनन नदिजन्य बस्तुको रोकथाम गर्ने बताउनु भएको

जिल्ला प्रहरी कार्यालय पर्वतले आयोजना गरेको नव बर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदानप्रदान, परिचयत्मक एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक अर्यालले जिल्लामा अनाधिकृत रुपमा उत्खनन् नदिजन्य बस्तुको रोकथाम गर्न आफुले पहल गर्ने बताउनु भएका हो उहाँले नदिजन्य बस्तु उत्खखन्मा नितीगत रुपमा केही समस्या भएपनि त्यसको व्यवस्थापनमा स्थानीय तहहरु सँग समन्वय गरेर अगडी बढ्ने बताउनु् भयो

 त्यस्तै उहाँले आफ्नो कार्यकालमा पर्वतलाई शान्त सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रहरी नायव उपरिक्षक अर्यालले जिल्लामा शान्ती सुरक्षा अमयनचयन कायम गर्न नागरिकहरु सँग मिलेर काम गर्ने बताउनुभएको उहाँले जिल्लामा रहेका मुलभूत समस्या जस्तै आगूऔषध, चौरी डकैती, ट्राफिक व्यवस्थापन, जातिय छुवाछुत लगायत महिला तथा बालबालिकाका विरुद्ध कसुरमा शुन्य सहनशीलता अप्नाएर काम गर्ने बताउनु भयो

साथै प्रहरीले सहज रुपमा सूचना प्रवाहमा गर्ने जिकिर गर्नुभयो   प्रहरी नायव उपरिक्षक अर्याल यस अघि पनि प्रहरी निरीक्षकको रुपमा पर्वतमा काम गरेका प्रहरी अधिकृत हुन्   

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)