Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 weeks ago

104




एनआरएनए आईसिसीको उपाध्याक्षमा अर्जुन श्रेष्ठको उम्मेदवारी घोषणा
loading...
एनआरएनए आईसिसीको उपाध्याक्षमा अर्जुन श्रेष्ठको उम्मेदवारी घोषणा

साजन परियार-पर्वत_ गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको उपाध्याक्ष पदमा बेल्जियाममा व्यवसाय गरेका अर्जुन श्रेष्ठले उम्मेदवारी दिने भएका भएका छन् श्रेष्ठ पर्वत फलेवास नगरपालिका देविस्थान निवासी हुन् एनआरएनएको अधिवेशन आगामी अक्टोवरमा हुने भएको

बेल्जियममा लामो समय देखी बसोवास गदै आएका श्रेष्ठ एक सपल व्यवसायी तथा एनआरएनएको सामजिक अभियान्तका रुपमा परिचित छन् श्रेष्ठले उम्मेदवारी घोषण गरेसँगै उनको चर्चा चुलिन थालेको

सन् २००९ देखी २०१३ सम्म दुई कार्यकाल बेल्जियमका तर्फबाट आइसिसि सदस्य , २०१३ देखि २०१५ सम्म युरोप संयोजक त्यसपछि सन् २०१५ देशी २०१७ सम्म आईसिसि सचिव भएर काम भएर काम गरिसकेका छन् एनआएएनए भित्र अनुभवी संस्थालाई नजिकवाट बुझेका व्यक्तिका रुपमा उनी परिचित छन् गैर आवासीय नेपाली संघको ईतिहासमा यूरोप संयोजक भएर काम गरेका श्रेष्ठको कार्यकाललाई सफल उत्कृष्ट मानिन्छ एनआएएनएका विभिन्न पदमा बसेर काम गर्दा मैले धेरै कुरा सिक्न बुझ्न पाए आफ्नो अनुभवसँगै स्रोत साधन तथा अग्रज अभियन्ताहरुको सुझाव सल्लाहमा आइसिसीको उपाध्याक्षमा लड्ने निष्कर्षमा पुगेको हुँ’“–उनले भने

सक्षम नेतृत्व, साझा प्रतिनिधित्व, पारदर्शीता, सामुहिक एकता सवै नेपाली बीच एकता भाव जगाउनु पर्छ भन्ने मुलमन्त्र बोकेर हिँडेका श्रेष्ठको उम्मेदवारीले एनआरएनएमा नयाँ तरंग ल्याएको

पर्वत नेपालसँग कुराकानी गदै उनले आफ्नो एजेण्डा छिट्टै सार्वजानिक गर्ने बताएका छन् मेरो उम्मेदवारी पद लिनका लागि मात्र नभई संघलाई हाँक्न माथि उठाउन सक्ने आत्मविश्वासका साथ दिन लागेको हुँ’–उनले भने

लामो समयदेखी बेल्जियममा व्यवसाय गदै आएका श्रेष्ठले जिल्लामा पनि ठुलो लगानी भित्राउन पनि सफल भएका छन् उनको उम्मेदवारीले जिल्लावासी लगायत गैर आवासीय नेपालीहरु समेत खुशी भएका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)