Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 week ago

265




अन्तराष्ट्रिय पर्वत समाजको पहिरो पीडितलाई दशैमा कोशेली ‘घर’
loading...
अन्तराष्ट्रिय पर्वत समाजको पहिरो पीडितलाई दशैमा कोशेली ‘घर’

असोज १७, पर्वत पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिने भएको नेपालीहरुको महानचाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा उक्त घर हस्तन्तरण गर्न लागिएको हो घर हस्तान्तरका लागि अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, उपाध्याक्ष झलक केसी, परशुराम पौडेल, महासचिव गुणराज शर्मा, सहकोषाध्याक्ष विनोद पुरी, अन्तराष्ट्रिय पर्वत समाजका सदस्य कमल लामिछाने लगायतको टोली पर्वत आईसकेको  

२०७५ साल साउन गते मुसलधारे बर्षापछि आएको बाढि पहिरोको चपेटामा परेर घरबार बिहीन भएका जलजला गाउँपालिका नाग्लीवाङ लस्तीका पहिरो पीडितका लागि अन्तराष्ट्रिय पर्वत समाजले वटा घर निर्माण गरिदिएको उक्त घर असोज १८ गते हस्तान्तरण गरिने भएको

गत बर्ष साउन गते रातिदेखि परेको अबिरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु भएको थियो अबिरल वर्षाकै कारण उक्त गाउँका १५ घरमा पनि क्षति पुगेको थियो समाजले जलजला गाउँपालिका का पहिरो पीडितलाई आवास बनाउन जलजला गाउँपालिका अन्तराष्ट्रिय पर्वत सेवा समाजका बीचमा सम्झौता भएको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल समाजका अध्यक्ष पुरन गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए सम्झौताअनुसार समाजले नौ लाख सहयोग गरेको पहिरो पीडितका लागि आवास बनाउन अन्तरराष्ट्रिय पर्वत समाजका सदस्य रहेका विभिन्न मुलुकमा रहेका प्रवासी पर्वतेलीले सहयोग अभियान सञ्चालन गरेका थिए

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)