Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2027




पोखराको लुम्लेलाई केन्द्र विन्दु बनाएर भूकम्पको धक्का : ५. रेक्टर स्केल !
पोखराको लुम्लेलाई केन्द्र विन्दु बनाएर  भूकम्पको धक्का : ५. रेक्टर स्केल !

चैत्र २, पर्वत । पर्वत र आसपासका जिल्लामा भूकम्पको कडा धक्का महुशुस भएको छ । आईतबार (आज)  राती ८ बजेर ४६ मिनेटमा पर्वतमा भूकम्पको धम्का महशुष भएको हो । रातीको समयमा भुकम्पको धक्का महशुष हुँदा घरभित्र भएका सर्वसाधारण सडकमा निस्किएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्लेमा केन्द्रबिन्दु रहेर ५ दशमलव ० रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का पोखरा, पर्वत, म्याग्दीमा पनि महशुष भएको छ । क्षतिको विवरण प्राप्त भएको छैन ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)