Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1265




कोरोना भाइरस जाँच अब पोखराबाट
कोरोना भाइरस जाँच अब पोखराबाट

चैत्र १८, पर्वत कोरोना भाइरस ९कोभिड१९० जाँच गर्ने मेसिन पोखरा आईपुगेको मंगलबार बिहान हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त मेसिन झारिएको हो

पोर्टेबल आरटी पिसिआर (Portable RT-PCR) नामको यो मेसिनले घण्टामै कोरोना भाइरस जाँच गर्न सक्नेछ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बुद्धि थापाका अनुसार अहिले मेसिन प्रयोगशालमा जडानको काम भइरहेको

सम्भवत यो मेसिनले आजैदेखि कोरोना भाइरसको टेस्ट सुरु गर्नेछ ।मेसिन सहित विज्ञहरुको टोली पनि पोखरा आईपुगेको उपकुलपति थापाले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)