Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1307




पर्वतमा स्वास्थ्य बिमा कार्यक्रम लागू
पर्वतमा स्वास्थ्य बिमा कार्यक्रम लागू

जेठ , पर्वत पर्वतमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ   बीमा गरेका व्यक्तिहरुलाई शुक्रवारबाट सेवा दिन शुरु गरिएको पर्वत अस्पतालले जनाएको २०७६ फागुन देखि शुरु भएपनि आजबाट बीमा कार्यक्रम कार्यान्वयन गरिएको हो पर्वत अस्पतालमा प्रथम बिन्दु कोड गरि बीमा गर्ने पर्वत जिल्लामा करिव हजार बागलुङको दक्षिण क्षेत्रका १५ सय जनाको बीमा गरिएको पर्वत अस्पतालले जनाएको


कोरोना भाईरसको विश्वव्यापी महामारी लकडाउनका कारण सेवा शुरु गर्न ढिलो भैरहेको थियो अहिले पनि कोरोनाको त्रास निरन्तर रहेपनि बीमा कार्यक्रम भने शुरु गरिएको पर्वत अस्पतालका प्रमुख डा= शिशिर देवकोटाले जानकारी दिनुभयो औषधी खरिद, कर्मचारी नियुक्ती व्यवस्थापन, अन्य सामान व्यवस्थापन लगायतका कामहरु भने अझै बाँकी रहेको उहाँले बताउनुभयो बीमामा आवद्ध हुन जनाको परिवारले वार्षिक ३५ सय रुपैयाँ तिर्नुपर्छ भन्दा धेरै परिवार संख्या भएको परिवारले प्रति व्याक्ति सय तिर्नुपर्ने कार्यविधि


बीमा गरेका व्याक्ति परिवारले सरकारी अस्पतालमा उपचार गर्दा वार्षिक एक लाख रुपैयाँ बराबरको सेवा पाउने जनाईएको


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)