Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1228




देशका केही ठाउँमा आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
देशका केही ठाउँमा आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने

जेठ , पर्वत आज दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्

 

बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणाली स्थानीय वायुको आंशिक प्रभावले दिउँसोपछि देशका केही ठाउँमा मेघगर्जन, चट्याङ हावाहुरीसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो

 

उहाँका अनुसार हिजो पूर्व मध्य क्षेत्रमा पानी पारेको अंपुन चक्रवातको प्रभाव अहिले कमजोर भएर न्यूनचापीय प्रणाली बनेको अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुले पनि यही प्रणाली स्थानीय वायुको प्रभावले आज पूर्वका थोरै तथा मध्य पश्चिमी पहाडका एकदुई ठाउँमा दिउँसोपछि पानी पर्ने सम्भावना यसैबीच पानी पर्न कम भएसँगै गर्मी बढ्न थालेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)