Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1871




पर्वतमा थप चार जनामा कोरोना संक्रमण
पर्वतमा थप चार जनामा कोरोना संक्रमण


पर्वतमा थप ४ जनामामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा ४ जनामा संक्रमित थपिएका हुन ।
संक्रमित हुनेहरुमा कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका २ जना, जलजला गाउँपालिका वडा नं १ का १ जना र महाशिला गाउँपालिका ५ लुंखुका १ जना रहेका छन । उनीहरु ६ बर्ष देखि १७ बर्ष उमेर समुहका छन । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।


उनिहरु सवै भारतवाट आएको बताईएको छ । उनिहरु कुश्माकै पुलिङ क्वारेन्टाईनमा रहेका थिए । यस अघि हिजो १३ जनामा संक्रमण देखिएको थियो भने एक साता अघि ९ जनामा संक्रमण देखिएको थियो ।


जेठ ३१, पर्वत ।  पर्वतमा थप ४ जनामामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी  प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा ४ जनामा संक्रमित थपिएका हुन । संक्रमित हुनेहरुमा कुस्मा नगरपालिका वडा नं १० पिपलटारीका २ जना, जलजला गाउँपालिका वडा नं १ का १ जना र महाशिला गाउँपालिका ५ लुंखुका १ जना रहेका छन । उनीहरु ६ बर्ष देखि १७ बर्ष उमेर समुहका छन । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।


उनिहरु सवै भारतवाट आएको बताईएको छ । उनिहरु कुश्माकै पुलिङ क्वारेन्टाईनमा रहेका थिए । यस अघि हिजो १३ जनामा संक्रमण देखिएको थियो भने एक साता अघि ९ जनामा संक्रमण देखिएको थियो ।


 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)