Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1428




पर्वत क्वारेन्टाइनमा डिस इन्फेक्सन छर्कने ब्यक्तिमा समेत कोरोना
पर्वत क्वारेन्टाइनमा डिस इन्फेक्सन छर्कने ब्यक्तिमा समेत कोरोना

पर्वत आइसोलेसन अस्पताल, क्वारेन्टाइनमा डिस इन्फेक्सन छर्कने ब्यक्तिमा समेत कोरोना पुष्टि भएको गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ती ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो

यो संगै पर्वतमा संक्रमितको संख्या ७१ पुगेको अस्पताल, क्वारेन्टाईनहरुमा डिसइन्फेक्सन छर्किने ५३ बर्षिय पुरुष कुस्माकै हुन उनलाई आइसोलेसनमा लैजाने तयारी भएको पर्वत कोरोना अस्पतालका सदस्य सचिव डा शिशिर देवकोटाले जानकारी दिनुभयो

यसैगरी पर्वत कोरोना अस्थायी अस्पतालमा उपचार गराईरहेका जनाको रिर्पोट नेगेटिभ आएको संक्रमितको रिर्पोट नेगेटिभ आएपछि आजै बिदाई गरिने भएको

यस अघि दुई चिकित्सक सहित पर्वतका ११ जनामा कोरोना संक्रमित घर फर्किसकेका छन

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)