Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1219




गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण

पर्वत गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको   गण्डकीका जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन नयाँ थपिनेमा कास्कीका जना, तनहुँका जना, लमजुङका जना स्याङ्जाका जना रहेका छन् थपिनेमा जना महिला छन्

 

कास्कीमा थपिने सबै पोखरा महानगरपालिकाका हुन् सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो

 

गण्डकी प्रदेशका कोरोना सङक्रमित सय ६६ मध्ये सय १४ जना निको भएर घर फर्किएका छन् हिजो गण्डकी प्रदेशमा ५३ जना सङ्क्रमित थपिएका थिए गण्डकी प्रदेशमा जना सङ्क्रमितको ज्यान गएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)