Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1381




पर्वतमा थप एक जनामा कोरोना संक्रमण देखियो,संक्रमितको संख्या ८६ पुग्यो
पर्वतमा थप एक जनामा कोरोना संक्रमण देखियो,संक्रमितको संख्या ८६ पुग्यो

असार १७, पर्वत । पर्वतमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको नमुना परिक्षणमा महाशिला गाउँपालिकाका २६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित  उनी भारतबाट आएर नवजागृत क्याम्पसको क्वारेन्टाईनमा बसि रहेका थिए । 

संक्रमितलाई गुप्तेश्वर क्याम्पस स्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भैरहेको छ । यो संगै पर्वतमा संक्रमितको संख्या ८६ पुगेको छ । अहिले सम्म २७ जनाले कोरोना जितेर घर फर्केका छन । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)