Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1389




पर्वतमा आज पुन ३ जनाले कोरोना जिते
पर्वतमा आज पुन ३ जनाले कोरोना जिते

असार २४, पर्वत । जिल्लामा आज फेरी थप ३ जनाले कोरोना  जितेका छन् । पर्वत कोरोना अस्पताललाई भर्ना भएका उनीहरुमा कोरोना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिनुभयो ।

 

कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा भर्ना भएका उनीहरुको रिर्पोट नेगेटिभ आएको हो ।

 

रिर्पोट नेगेटिभ आएका उनीहरुलाई आजै डिस्चार्ज गरिनेछ ।हिजो मात्र पर्वतमा कोरोना जितेर २० जना घर फर्किएका छन् ।  जिल्लाका कुल ९० जना संक्रमीत मध्ये योसंगै कुल ५० जना निको भइसकेका छन ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)