Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1307




पर्वतको चुवामा पहिरोले अवरुद्ध पोखरा-बागलुङ सडक सुचारु
पर्वतको चुवामा पहिरोले अवरुद्ध पोखरा-बागलुङ सडक सुचारु

पर्वत अबिरल बर्षाका कारण भिरवाट पहिरो खस्दा अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको

पर्वतको कुस्मा नगरपालिका वडा नं। चुवाको भीरमा पहिरो जाँदा आइतबार बिहानै देखि सडक अबरुद्ध भएको थियो विहानैदेखि डोजर स्काभेटर प्रयोग गरेर केहि वेर अघिदेखि दुइतर्फि नै सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो

उहाँका अनुसार सडकमा ठुलो मात्रामा ढुंगामाटो थुप्रिएकाले पहिरो पन्छाउन ढिलाई भएको हो सडक सुचारु भएसँगै पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दी मुस्ताङ आउँदै गरेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् भने यस क्षेत्रवाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधनहरु पनि गन्तव्यतर्फ गईसकेको प्रहरीले जनाएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)