Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1496




पर्वतमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकको मृत्यु
पर्वतमा पौडी खेल्ने क्रममा  खोलामा डुबेर एकको मृत्यु

साउन , पर्वत पौडी खेल्ने क्रममा खोलामा डुबेर पर्वतमा एक युवाको ज्यान गएको पर्वतको फलेवास नगरपालिका भँगरा स्थित कालोखोमा पौडी खेल्ने क्रममा डुबेर सोही स्थानका २४ बर्षिय राजन पौडेल क्षेत्रीको मृत्यु भएको हो

 

सोमबार दिउँसो घरबाट निस्केका क्षेत्री पौडी खेल्ने क्रममा कालोखोलामा डुबेर मुत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो पौडी खेल्ने क्रममा डुबेका उनलाई सोमबार साझनै प्रहरीले जिल्ला अस्पताल ल्याएको थियो

 

अहिले उनको शब पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईने डिएसपि अधिकारीले जानकारी दिनुभयो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)