Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2760




साँसद पदम गिरिको भिसा स्वीकृत
साँसद पदम गिरिको भिसा स्वीकृत

जुन ३ मा अन्तराष्ट्रिय पर्वत समाजले आयोजना गर्न लागेको च्यारिटी शो कार्यक्रमको लागि पर्बत का साँसद पदम गिरिको युकेको भिसा स्वीकृत भएको छ।  

समाज का अध्यक्ष पुरन गिरिका अनुसार साँसद गिरि को भिसा टुंगो लागेको र अन्य साँसद र जनप्रतिनिधि को भिसा पनि छिट्टै टुंगो लाग्ने बताउनु भयो।  बेलायतको अल्डरशटस्थित द एम्पायर हलमा हुने उक्त कार्यक्रमको  तयारी पनि तीव्र पारिएको छ।  

यो च्यारिटी कार्यक्रमबाट समाजले एक करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ । सो कार्यक्रमबाट संकलित रकमले पर्वतको कुनै ठाउँमा दीर्घकालीन लाभान्वित हुने एक विशेष योजना बनाएर लगानी गरिनेछ।  

NA
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)