Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
2228
तमू समाज यूकेद्धारा स्वागत तथा सम्मान
लण्डन ।
पर्वतबाट यूके पुग्नुभएका जनप्रतिनिधीहरुलाई स्वागत र सम्मानको ओईरो लागेको छ । यूकेमा रहेका बिभिन्न नेपाली संघ संस्थाहरुले साँसद र स्थानीय तहका प्रमुखहरुलाई सम्मान गरिरहेका छन् ।
अन्तराष्ट्रिय पर्वत समाजको जुन ३ मा भएको च्यारिटी कार्यक्रममा पुगेका साँसद लालकाजी गुरुङ, पदम गिरी, ललितकला गुरुङ, कुश्मानगरपालिकाका प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल लगायतलाई सम्मानको ओईरो लागेको हो ।
यूकेमा तमु समाज यूकेले वोइम्ली स्थित तमू समाजको भवनमा सम्मान गरेको छ । तमु समाज युकेका अध्यक्ष शिब चन्द्र गुरुङ , संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समुहका अध्यक्ष बिन्दु घलेले उहाँहरुको स्वागत र सम्मान गर्नुभएको थियो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2538
सम्बन्धित समाचार ( प्रवास)
