शिक्षा

पुष २१ पर्वत -पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा रहेको त्रिभुवन आधारभुत विद्यालयको भवन पुन निर्माण नहुँदा पठनपाठनमा समस्या भएको हो । भुकम्पले क्षति पुगेको २ बर्षविते पनि विद्यालय मर्मत तथा पुन ः निर्माण नहुँदा विद्यालयले बहुकक्षा सञ्चालन गदै आएक...

पुष १९ पर्वत -लायन्स क्लव अफ पर्वत कुश्मा सिटीले पर्वतका दुई विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । क्लवले पर्वतको फलेवास नगरपालिका –३ शंकरपोखरी मैदानमा रहेको बालज्योती प्राथमिक विद्यालय र कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा रहेको त्रिभुवन आधार...

रोशन तिवारीपुष १४ पर्वत -पर्वत जिल्लाका ऐतिहासिक तथा पौराणिक क्षेत्रहरुको अनुसन्धानमुलक दुई वटा कृतीको पर्वतमा आज एक समारोहका वीच विमोचन भएको छ । ऐतिहासिक तथा पैराणिक कालञ्जार हम्पाल र पर्वत जिल्लाका ऐतिहासिक कोटहरु नामक दुईवटा कृतिको विमोचन भएको हो...

मनिषा भुसालपुष ९ पर्वत- पर्वतको कुश्मास्थित वालमन्दिर प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत ९४ जना विद्यार्थीलार्ई न्यायो कपडा वितरण गरिएको हो । यहाँ अधिकाँस श्रमिकका बालबालिका अध्यायनरत छन् । ब...

२०५७ सालमा यो विद्यालय खुलेको हो । गाउँमा रहेका बालबालिकाको शिक्षाको लागि विद्यालयको आवश्यकता महसुस गरि स्थानीयवासीको सहयोगमा कक्षा तीनसम्म अध्यापन हुनेगरि विद्यालयको स्थापना भयो ।विद्यालयले यहाँ रहेका दलितबाहुल्य विद्यार्थी तथा गैह्रदलित विद्यार्थील...

अाज विश्व स्तनपान सप्ताहकाे पहिलाे दिन । पर्वतमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरि विश्व स्तनपान सप्ताह मनाउन लागिएको छ । ‘सबै मिली स्तनपानलाई दिगो बनाऔँ’ भन्ने मुलनाराका साथ आजदेखी साउन २३ गतेसम्म विश्व स्तानपान सप्ताह सन्चालन हुने भएकाे...

Upcoming Events