स्थानीय तह

पर्वत — बिहादी गाउँपालिकाले विकासतर्फका २१ शीर्षकमध्ये सडकमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । विनियोजित बजेट हिसाब गर्दा प्रतिपरिवार २० हजार रुपैयाँ पर्न आउँछ ।गाउँ कार्यपालिकाको कार्यालयका अनुसार ६ वटा वडामा समेटिएको गाउँपालिकामा करिब २ हजार २ स...

चैत १७ पर्वत । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान पर्वतको तेस्रो जिल्ला अधिवेशन शनिवार कुश्मामा समपन्न भएको छ । अधिवेशनले हेम प्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिती चयन गरेको छ ।उपाध्यक्षमा गोविन्द अधिकारी,सचिवमा गणेश शर्मा अधिकारी,...

चैत्र ८ पर्वत । कुश्मा नगरपालिका वडा नम्बर १ पाङ लाई पुर्ण खोप सुनिस्चित वडा घोषणा गरिएको छ । पाङका साबिकको सबै वडालाई पुर्ण खोप सुनिस्चित घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमका प्रदेश ४ सभामुख नेत्र नाथ अधिकारीले वडालाई पुर्ण खोपयुक्त घोष्णा गर्नुभ...

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी मुनि खतराको संकेत सहित राखिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको छ ।गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लको घर कुश्मा नगरपालिका –१, पाङ सहस्रधारामा रोकेर राखेको बा १६ च २५२६ नम्बरको गाडी मुनि प्रेसरकुकर बम भेट...

रोशन तिवारी फागुन ७ पर्वत । पर्वतको महाशिला गाउँपालिकालाई सबै वडामा जोड्नेगरि रिंगरोडको अवधारणमा सडक सञ्जाल विस्तारको काम थालिएको छ । गाउँपालिकाको केन्द्रवाट सबै ६ वटा वडामा जोड्ने गरि नयाँ ट्रयाक खोल्ने र सञ्चालनमा रहेका सडकको स्तउन्नती गर्न था...

रोशन तिवारी फागुन ५ पर्वत । पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा अवैध मदिरा, घरेलु हिँसा, लागु औषध, दुव्र्यसनी विरुद्ध अन्तरक्रिया गरिएको छ । देविस्थान आमा समूह कुश्मा नगरपालिका २ खुर्कोटको आयोजनामा सामूदायिक प्रहरी सेवा केन्द्र कुश्माको संयोजनम...

रोशन तिवारी फागुन ३ पर्वत ।  कुश्मानगरपालिका २ खुर्कोट पूर्ण खोप वडा घोषणा भएको छ । जन्मेदेखि २ वर्ष सम्मका ८० जना वालवालिकाहरुले नियमित खोप पाएको सुनिश्चितता भएपछि विहिवार पूर्ण खोपयुक्त वडा घोषणा भएको हो ।पूर्ण खोप अभियान गतवर्ष वाट शुरु...

फागुन १ पर्वत । पर्वतको कुश्मा नगरपालिका १४ आर्थरमा शिव मन्दिर निर्माण गरिएको छ । मन्दिरको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको छ । महाशिवरात्रीको अवसर पारेर जोशीले मंगलवार १ सय ८ दिप प्रज्वलन गरेर  नवनिमित्त मन्दिरको उद्घा...

गत साल रानीपानीमा सम्पन्न श्रीमद्भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सवको आयव्यय २४ गते  सार्वजनिक गरिने भएको छ । २४ गते बुधबार उक्त महायज्ञको आयव्यय सार्वजनिक गरिने भएको हो ।विहादी गाउँपालिका ३ स्थित रानीपानीमा गत साल माघ १५&n...

माघ १७ पर्वत - पर्वतको कुर्घावाट पोखरा लेखनाथ महानगरपालीकामा आएर वसोवास गर्नेहरुले सम्पर्क मन्च वनाउने तयारी गरेका छन् । फलेवास नगरपालीका १० कुर्घावाट वसाईसराई गरि आएका व्याक्तिहरु एकत्रित हुन मन्च गठन गर्न लागेका हुन् । उनीहरुले एकत्रित विभिन्न...

Upcoming Events