स्थानीय तह

जेठ १२, पर्वत । आदर्श अंग्रेजी आवासिय माविक कुश्मामा अभिभावक सम्मेलन गरि डाँकेर अभिमुखिकरण गराइएको छ ।मेमोेरी मास्टर तथा गिनिज बुक रेकर्डको तयारी गरि रहेका मौसम क्षिनालद्धारा कक्षा एक देखि चार सम्मका लागी मेमोर टेकनिक,योगा,अभ्यास आदीमा अभ्यास सहित...

जेठ १२, पर्वत । फलेवास नगर कार्यापालिकाको बैठक सम्पन्न भएको छ । बैठकले फलेवास नगरपालिका उपमेयर मन्जु अधिकारीको संयोजत्वमा नगर स्तरिय योजना अनुगमन तथा मुल्यांकन समिति गठन गरेको छ ।त्यस्तै नगरले नगरका सवै वडाका वडाध्याक्षहरुको संयोजत्वमा स्तरिय योजना अ...

जेठ १२, पर्वत । मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल सहित ६ जना विरुद्ध अख्तियारमा उजुरी परेको छ । मोदी गाउँपालिका ६ तिलाहार ठानामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयमा राजनीतिक हस्तक्षेप गरेको भन्दै स्थानीयबासीले अख्तियारमा उजुर...

जलजला गाउँपालिकाको मिलनचोकमा सार्वजनिक सुनुवाई तथा सार्वजनिक परिक्षण शुक्रबार सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७४÷०७५ को योजना तथा कार्यक्रमको प्रगति जनचासोलाई दृष्टिगत गरी जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सार्वजनिक सुनुवाई सम्पन्न भए...

जेठ ११, पर्वत । फलेवास नगरपालिकाले चालु वर्ष भित्रै गर भित्रका १२ सामुदायिक विद्यालय समायोजनको तयारी गरेको छ । विद्यार्थी संख्या न्यून र दुई विद्यालय बीचको दूरी कम भएकाहरू गाभ्ने तयारी गरिएकोहो। नगरप्रमुख पदमपाणि शर्माका अनुसार नगरपालिका भित्र आगामी...

जेठ ११, पर्वत । कुश्मा नगरपालिका पर्वतले घरेलु रक्सी करको दायरामा ल्याउने भएको छ ।नयाँ आर्थिक बर्षको सुरु देखि घरेलु रक्सी उत्पादकहरुले नगरपालिकामा रक्सी उद्योग दर्ता गर्नुपर्ने नियम लागु गर्न लागिएको छ । स्थानीय घरेलु रक्सीलाई बैद्यानिकता दिन लागिएक...

जेठ ११, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटको वस्तुगत योजना प्रोफाइर्ल र ४ वर्षे रणनैतिक योजना तयारी हूने भएको छ । वडा नं. २ लाई व्यवस्थित र समृद्ध वनाउनका लागी वस्तुगत योजना तयार गरि वार्षिक कार्ययोजना सहितको ४ वर्षे रणनैतिक योजन...

जेठ १५, पर्वत । महिनावारी दिवसको अवसरमा पर्वतको महाशिला गाउँपालिकाले विद्यार्थीहरुलाई सेनेटरि प्याड बितरण  गरेको छ । महाशिला गाउँपालिका भित्र रहेका ८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सेनेटरी प्याड वितरण गरेको हो । कार...

साजन परियार, जेठ ७ (जलजला) पर्वत। पर्वतको जलजला गाउँपालिकामा पहिलो पटक प्रयोगशाला ९ल्याब० सञ्चालनमा ल्याइएको छ । गाउँपालिको सहयोगमा मल्लाज स्वास्थ्य चौकीमा पहिलो पटक प्रयोगशाला सञ्चालनमा आएको हो । ल्यापको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल९मल्ल०...

बैशाख २९, पर्वत । गाउँमा बिनियोजन भएका योजनाको रकम काम सम्पन्न भएपछि मात्रै निकासा हुने परिपार्टीप्रति बनौबासीले गुनासो गरेका छन् । उनीहरुले पहिलो किस्ताले सबै काम सम्पन्न गर्न कठिनाई हुँदा उपभोक्ता समितिहरुले ऋण खोजेर योजनाको काम गर्नुपरेको गुन...

Upcoming Events