पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ ।दुई पवित्र नदी मोदी र कालीगण्डकीले खियाएका कारण बनेका गल्छिनाबाट ओर्ली–उक्ली गरेर कुश्म...
पर्बत जिल्लाबारे संक्षिप्त जानकारी पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो। विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले ‘पर्वत’ अन्य जिल्ला भन्दा अगाडी छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन्। हरेक वर्ष एस.एल...
बागलुङ, २४ मंसिरबागलुङ र पर्वतको पाङ जोड्ने मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । मुलुककै सबैभन्दा लामो हुने उक्त पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि अर्थमन्त्रालयले सहमति दिएसँगै पुल निर्माणको काम सुरु भएको...
समुद्री सतहबाट दुई हजार दुई सय ५९ मिटरको उचाइमा रहेको डहरे देउरालीलाई फलेवास नगरपालिकाले पर्यटकीय र धार्मिक महत्व समेत प्रबद्र्धन हुने गरी ‘ओपन जू’का रुपमा विकास गर्ने भएको हो ।नगरपालिकाले गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा समेत उक्त कार्यक्रमलाई...
Durlung circuit hike now in video
Worlds second highest bungee construction is going on in kushma along with worlds highest swing and sky cycling
पर्बतको आर्थर डाडाखर्क को मानब रहित जहाजबाट खिचिएको भिडियो। भिडियो सौजन्य : नारायण गुरुङ
पर्वत - पर्वतको कुश्मा नगरपालिका ८ चुवालाई धार्मिक गन्तव्य बनाउन स्थानीयवासी जुटेका छन् । चुवामा रहेका धार्मिक स्थलहरुलाई समेटर विष्णुवाटिका अशोक्त मुक्तिमार्ग बनाउन थालिएको छ । उक्त विष्णु बाटिकामा १०८ पिपलका बोट रोप्ने योजना छ । नेपालकै...
रत्नबहादुर कार्की, दलबहादुर राना, सर्वजीत जोशी, बलभद्र गिरि र रुपनारायण श्रेष्ठ कालिगण्डकीमा पौडी खेलेर फर्किइरहेका थिए। त्यही क्रममा उनीहरूले ठूलो झाडीभित्र ओडार देखे। विसं १९९१ मा तिनै पाँच युवाले पत्ता लगाएको गुफाले अहिले 'गुप्तेश्वर गुफा' नाम पाए...
पर्वत– संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एक सय आठ वटा पर्यटकीय गन्तव्य छनोट गरेको छ । मन्त्रालयले छनोट गरेको पर्यटकीय मन्तव्य मध्ये पर्वतको शालिग्राम सेतीबेणी र गुप्तेश्वर गुफा पनि परेका छन् । पर्यटकीय प्रर्दद्धन र विकासका लागि पहिचान गरिए...
