Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 month ago

117




गायक कृष्ण समीप सुवेदी सिरुपाते खुकुरी बोकेर आएपछि (भीडीयो सहित)
loading...
गायक कृष्ण समीप सुवेदी सिरुपाते खुकुरी बोकेर आएपछि (भीडीयो सहित)

पर्वत नेपालसंवाददाता गायक तथा सञ्चारकर्मी कृष्ण समिप सुवेदीको नयाँ एल्वम्सिरुपाते खुकुरी सार्वजानिक भएको गित सार्वजानिक भएको एक हप्ता नहुँदै सर्वत्र चर्चा हुन थालेको पश्चिमेली लोकलयलाई पूर्वेली भाकामा गाईएकाले पनि गित निकै भाईरल बनेको सुवेदीकै लय÷शव्दमा रहेको गितमा कृष्ण समिप सुवेदी, एन.के खत्री मनिसा पोखरेलको स्वर रहेको गितले माया प्रेम सँगै देशभक्ति भावलाई समेटेको गितको म्युजिक भिडियो पनि लोभ लाग्दो बनेको निर्देशक दिपेन्द्र तिमिल्सिनाले गरेको छन् गितमा दिपेन्द्र सँगै एन.के खत्री रेनु लामाको अभिनय रहेको गीतमा पश्चिमेली पूर्वेली लोकभाकाको संयोजन सुन्न देख्न पाइन्छ

गीतमा नालापानीदेखि कालापानीसम्म टिस्टादेखि काँगडासम्म लडेका वीर नेपालीले प्रयोग गरेको सिरुपाते खुकुरीको चर्चा गरिएको गितलाई पूर्व पश्चिमको गीत संगीतलाई एकशुत्रमा बाँध्ने प्रयास गरिएको गायक कृष्ण समिप सुवेदीले जानकारी दिनुभयो उहाँले गितलाई नयाँ पनमा ढाल्न खोजेको बताउँदै दर्शक स्रोतले गित मन पराउनेमा आसावादी रहेको जिकिर गर्नुभयो दर्शक स्रोतको मायाले आफु गित संगितमा लाग्ने प्रेरण मिलेको बताउँदै गितवाट राम्रो प्रतिक्रिया मिलेको बताउनु भयो

वि. २०६० मा रेडियो नेपालवाट स्वर परीक्षा पास गरेर संगीतयात्राको थालनी सुवेदीले १० वटा एल्वम् बजारमा लिईसकेका छन् भने सय ५० वटा गितमा आफ्नो स्वर दिएका छन्   लोक पप तथा आधुनिक सबै गीत गाउन सक्ने उनी शास्त्रीय सङ्गीतका बिधार्थी समेत हुन्

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)