Author
ParbatNepal

Contributor, ParbatNepal

2 weeks ago

34




हावाहुरी पीडितलाई एनआरएन नेदरल्याण्डको लाखभन्दा बढि सहयोग
loading...
हावाहुरी पीडितलाई एनआरएन नेदरल्याण्डको लाखभन्दा बढि सहयोग

पर्वत–यहि चैत्र १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरी पीडितलाई गैरआवासीय नेपाली संघ (एनआरएन) नेदरल्याण्डसले आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ(एनआरएन) नेदरल्याण्डसको आपतचकालिन राहात कोषवाट १ लाख २४ हजार रकम प्रधानमन्त्री राहात कोषमा पठाएको संघका अध्यक्ष मनोहरी शर्माले जानकारी दिनुभयो । प्राकृतिक प्रकोपको समस्यामा तत्काल राहातको व्यवस्था गर्न सकियोस भन्ने हेतुले संघले आपतकालीन राहात कोष स्थापना गरेको शर्माको भनाई छ । साथै संघले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गदै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभाको काममा गरेको छ । 


सम्बन्धित समाचार ( प्रवास)