Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2550




पर्वते गायक बिमल राज क्षेत्रीले शुक्रबार साँझ लिएर आए
पर्वते गायक बिमल राज क्षेत्रीले शुक्रबार साँझ लिएर आए

चर्चित लोक गायक बिमल राज क्षेत्रीको नया सांगीतिक कोशेली 'शुक्रबार साँझ' दर्शक माझ आइपुगेको छ। बिमल राज क्षेत्री र ऋतु  थापाको स्वरमा सझिएको सो गीतका रचनाकार प्रल्हाद सुबेदी हुनुहुन्छ भने आरुषी मगर र सन्दिप पौडेलको अभिनय रहेको छ।  

पर्बतनेपाल संग कुरा गर्दै गायक क्षेत्रीले  बिगत २० वर्ष देखि श्रोता र दर्शकहरुको माया र सहयोगले आफुलाइ गीत संगीत मा लाग्न प्रेरित गरेको र यो गीत पनि रुचाइ दिनु हुनेछ भन्ने आशा राखेको बताउनु भयो।  

६ दिन ब्यस्त म आफ्नै काममा
१ दिन मेरी मायाको नाममा
बाखरी लाइ खोर , माहुरी लाइ घार
शुक्रबार साँझ साथी भाइहरुको माझ
पिर नगर मायालु तिमि लाइ शनिबार 


गीत को भिडियो हेर्नुस 



na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)