Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

3328




गायक बिमलराज क्षेत्रीको ‘राम्री बिछट्टै’बोलको तिज गित सार्वजनिक (भिडियो हेर्नुहोस्)
गायक बिमलराज क्षेत्रीको  ‘राम्री बिछट्टै’बोलको तिज गित सार्वजनिक  (भिडियो हेर्नुहोस्)

पर्वत – चर्चित लोकदोहरी गायक बिमलराज क्षेत्रीको नयाँ तिज गित बजारमा आएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर गायक क्षेत्रीले ‘राम्री बिछट्टै’ बोलको गित बजारमा ल्याएका हुन् । तिज आउन एक महिना बाँकी छँदा उनले उक्त गित सार्वजानिक गरेका हुन् । आफ्नै ‘बिमलराज क्षेत्री’को युटयुब च्यानल मार्फत गित सार्वजानिक भएको हो । गिज सार्वजानिक भए लगत्तै सामजिक सञ्जालमा भाईरल भएको छ । उनका पm्यान, साथीभाई र शुभचिन्तकले गित फेसबुकमा पोष्ट गदै निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । युटयुब च्यानलको कमेन्ट बक्समा राम्रो प्रतिक्रिया पाएको गायक क्षेत्रीले बताए ।

केटा

दिलै चोरेउ मुशुक्क हाँस्नले

मगमग मायाको बास्नले

कति दामी हौँ

जहाँ हे¥यो हँुै लठ्ट्टै राम्री विछट्टै

केटी

कति दामी काँक्रोको चिरो झँै

फिल्म तिर खेलेको हिरो झैँ 

कति दामी हौँ

जहाँ हे¥यो हँुै लठ्ट्टै राम्रा विछट्टै

उनलाई यस गितले साँगितिक क्षेत्रमा थप स्थापित गराउन मद्दत पुग्ने देखिन्छ । गायक क्षेत्रीले यसभन्दा अगडी पनि थुप्रै हिट गितहरु बजारमा पस्किसकेका छन् । ‘राम्री बिछट्टै’ बोलको गितमा स्वर, शव्द र संगित गायक क्षेत्री आफैले गरेका छन् भने स्वरमा उनलाई गायिका गिता चौहानले साथ दिएकी छिन् । गितको भिडियोमा वबी रायमाझी र सुमिन पुरीको नृत्य देख्न सकिन्छ । उक्त गित कुमार केसीले निर्देशन गरेका हुन् ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)