Author
ParbatNepal

Contributor, ParbatNepal

8 years ago

2344




पर्वत समाज स्पनेको प्रथम अधिवेशन २४ डिसेम्बरमा हुने
पर्वत समाज स्पनेको प्रथम अधिवेशन २४ डिसेम्बरमा हुने

पर्वत

स्पेनमा रहेका पर्वतेलीको संस्था पर्वत समाज स्पनेको प्रथम अधिवेशन २४ डिसेम्बरमा हुने भएको छ ।  पर्वतबाट विभिन्न कामको सिलसिलामा स्पेन गएका सम्पूर्ण पर्वतेलीलाई उक्त अधिवेशनमा उपस्थित हुन अनुरोध गरिएको छ ।

पर्वत समाज स्पेनका महासचिव सन्तोष पौडेलले अधिवेशनमा सम्पुर्ण पर्वतेलीलाई उपस्थित हुन अनुरोध गरेका छन् ।

अधिवेशन २४ डिसेम्बरमा होला नेपाल रेष्टुरेण्टमा हुने जनाईएको छ ।

na
सम्बन्धित समाचार ( प्रवास)