Latest Articles
यश जोशी
यो प्रतिबिम्बमा देखिएको म म होइनतिम्रा मातिएका नजरले खोज्ने मेरा अंगतिम्रा भाब शून्य रासलिला संगतिम्रा क्रुदपनले लुटिएका मेरा अस्मितातिम्रा क्षणिक तिर्सनाका सिकार मायो मैन झै पग्लिरहेको म म होइन …तिम्रा इशारामा बहकिएकोतिम्रा चाहनामा लहसिएकोतिम्रा धन संग साटिएकोतिम्रा कुकर्म संग जोडिएकोयो कठपुतलि झै नाचिरहेको म म होइन ….तिम्रा भूत संग नै कुनै सम्बन्ध थियोतिम्रा भविस्य संग नै केहि आशा छतिम्रा वर्तमानको खेलौनातिम्रा पलभरको बिलौनामायो क्रितिम भावना प...
भरत पौड्याल
प्रत्येक रात उ आउँछअनि भन्छ, कहिले आउँछौ ?मेरो एउटै उत्तर हुन्छ, केही समय पछिअनि फेरि उ भन्छ,के तिम्रो जवानी सकिएपछि ?के तिमीलाई यहाँबाट लखेटेपछि ?मुग्लान पसेका मेरा साथीहरुलाईसायद उ सँधै यही भन्दोहोला,मलाई देखाएका सपनाउनीहरुलाई पनि देखाउँछ होलाअनि, मलाई भनेजस्तै गरि भन्छ होलाअहिलो तिम्रो ठाउँमा गाडी चल्छ,अहिले तिम्रो आँखामा बिजुली बल्छ,अहिले तिम्रो ठाउँमा अनगिन्ती सुविधा छउ, अर्थात मेरो गाउँअझै भन्छ, तिम्रो गाउँमा मलामी जाने मान्छे पनि छैनन्,खेत...
विशन क्षेत्री (bnews952@gmail.com)
यो गाउँपालिकाको यथार्थता वर्णन गरिरहँदा गाउँपालिकाकै एक परिचित अनुहार भने गाउँमै सघर्षशील रहेको थियो । गाउँपालिकाको राजनीतिक, आर्थिक,
भौतिक, सामाजिक अवस्थाबाट परिचित उक्त अनुहारले व्यक्तिगत संघर्ष गरि गाउँपालिकाको विकासमा अहोरात्र खटिरहेको छ ।
उक्त परिचित अनुहारको नाम हो, हरि न्यौपाने ।पर्वतको विहादी गाउँपालिका जिल्लाकै सबैभन्दा विकट
ठाउँ मानिन्छ । जिल्ला सदरमुकाम कुश्माबाट भौगोलिक दूरीमा सबैभन्दा टाढा रहेको र पूर्वाधार
विकासमा भर्खरै बामे...
विशन क्षेत्री (bnews952@gmail.com)
पर्वत दक्षिणी भेगको रमणीय र पर्यटकीय स्थल, प्रमुख दलका नेताको उद्गमस्थल, राजनीतिक परिवर्तन र थरिथरिको समाज अनि एकता, फरक भूगोल, धार्मिक विविधता । विहादी गाउँपालिकाको अपरिभाष्य विशेषता हो यो । बाच्छादेखि उरामपोखरासम्म, सेतीवेणीदेखि शीतल गुफा, बच्छेश्वर मन्दिर र शिवपुरी धामसम्म । गाउँपालिका एक तर भूगोल, संस्कृृति अनि पर्यटनले समग्र नेपालको अनुभूति दिलाउने ठाउँ हो, विहादी गाउँपालिका ।पर्वतको सबैभन्दा होचो ठाउँ सेतीवेणी सदरमुकाम कुश्मादेखि नजिकैको दु...
राजु पौडेल (rajunmci@gmail.com)
संघीय नेपाल अन्तर्गत प्रदेश नं. ४ को राजधानी पोखरा भएको र पोखरामा चिनियाँ लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल समेत निर्माणको क्रम अघि बढिरहेको र पोखरादेखि कुश्मा–बागलुङ–बेनी–मुस्ताङ हुँदै कोरल्ला नाकाबाट सिधा व्यापारिक सम्बन्ध कायम गर्न चीन सरकार इच्छुक रहेको उसका यस अघिका अभिव्यक्तिबाट प्रष्ट हुन सकिन्छ । यद्यपि कोरल्ला नाका संचालन गर्ने र भन्सार कार्यालय राखी व्यापारिक कारोवार गर्ने सम्बन्धमा दुईदेश बीच हस्ताक्षर समेत भइसकेको छ ।वि...
डा. गोविन्दशरण उपाध्याय
जताततै डोजरले काटेर बनाएका घाउँहरूले गाउँहरू रोगी बनेका छन् | धरती डाँको छोडेर रून सक्ने भए अवश्य रुन्थिन् |
विवर्ण बनेका कान्लाहरुले वर्षाको वेलामा आफ्नो रुदन प्रकट गर्छन् | खनिएका खरवारी, वारी, खेत, खलिहान, खोल्सा,
चौतारीको विनासमा खुसी हुने मान्छेले हरेक दूइसय मिटरमा एउटा वरपिपलको चौतारी बनाउने सङ्कल्प लिए कति राम्रो हुन्थ्यो होला ?फागुन २०७२ को कुरा हो | गाविसले बाटो खन्न डोजर बोलाएको रहेछ | त्यो डोजरले घर्तिगाउँमा रहेको चौपारी मासेर बनाउ...
डा. गोविन्दशरण उपाध्याय,
नारायण गाउँले मेरा फेसबुके साथी
हुन् | उनको र मेरो फेसबुकमा बाहेक भेट
भएकै छैन | उनी बेलायतमा वसोवास गर्छन् | आज उनको फेसबुकले स्वस्थानीका विषयमा बोलेको छ | उनी बेलायतमा बसेर पनि स्वस्थानीको कुरा गरिरहेका छन् | किनभने स्वस्थानी उनको आफ्नो पहिचानसंग जोडिएको कथा हो, उनको आफ्नो स्वस्थानी हो | उनको स्वस्थानीले उनलाई तान्यो, उनी तानिए | सबैको आ-आफ्नो स्वस्थानी छ | वेलायतमा धेरै देशका मान्छे वस्छन् | ती सबै आफ्नो स्वस्थानीमा बाँचिरहेका छन् | आफ...
Dr Pitamber Sharma
“The journey once begun in a small village in Lamjung must continue beyond the last rest-place and bridge, pass and vantage point.” Thus wrote Dr. Harka Gurung in the foreword to his Vignettes of Nepal, a geographer’s travelogue back in 1980. That journey came to an abrupt and heart-wrenchingly tragic end in a remote cliff overlooking the Ghunsa river in Lelep VDC in north-eastern Taplejung district. “From the small village of Taranche in Lamjung...
दिपीका भुषाल
दिपीका भुषालजिबनमा अनगिन्ती मोड हरु आउछन र हरेक मोड बाट फरक मार्ग हरु फरक दिशा तर्फ निस्कन्छन । कतै बाटा हरु मिसीएका पनि हुन्छन तर मान्छे ले कुन बाटो मिसीएको हो र कुन छुटिएको हो भनेर चिन्न सक्दैन । कुन नदी हो र कुन भंगालो हो भनेर छुट्याउन नसक्ने अवस्था मा पनि समय र परिस्थिती अनुसार सबै कुराको सामना गर्दै यात्रा गर्नु पर्दो रहेछ ।समयको बेग सँग बहकिदा कहीले दुखका ठुला पहाड, समस्याका भेल, सम्वन्धका झरी र भावनात्मक हुरी बतास संग पौठेजोरी खेल्नु परे प...
