बैशाख २४, पर्वत । छिमेकी जिल्ला म्याग्दीमा डेङ्गुका बिरामी भेटिएपछि पर्वतको जलजला गाउँपालिकामा उच्च सतर्कता अभियान थालिएको छ । जलजला गाउँपालिकाले स्वास्थ्य कार्यालय पर्वतसँग समन्वय गरेर डेङ्गु फैलिन नदिन पुर्वतयारी, सचेतना र लामखुट्टेको...
बैशाख १७, पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा घरधुरी सर्भेक्षण कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनिकरणका लागि सरकारले गरेको लामो समयको लक डाउनका बीचमा वडाका नागरिकहरुको वास्तविक...
बैशाख १४, पर्वत । हावाहुरीसँगै परेको चट्याङले प्रसारण लाईनको ट्रान्सफर्मरमा क्षति पु¥याएपछि विद्युत आपुर्ति बन्द भएको पर्वतको एक गाउँमा एक सातापछि बिजुली बलेको छ । पर्वतको फलेवास नगरपालिका–३ शंखरपोखरीमा एक सातापछि बिजुली बलेको हो । गत आईतबार...
बैशाख १४, पर्वत । कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । वडामा रहेका ५ सय ८० जना बृद्धबृद्धाहरु मध्ये १ सय २८ जनालाई भत्ता दिइसकिएको र आईतवार दोश्रो चरण अन्तर्गत १सय ५० जनालाई बृद्धा भत्...
बैशाख ९, पर्वत । पर्वतको फलेवास नगरपालिकाले असिना पीडित किसानलाई रासायनिक मल वितरण गरेको छ । गतवर्षको जेठमा असिनाले खाद्यन्न, तरकारी र फलफुलमा क्षती व्यहोरेका किसानलाई रासायनिक मल वितरण गरिएको हो । फलेवास नगरपालिका– ३ शंकरपोखरीका १ हजार ५० परिवार...
चैत्र २९, पर्वत । फलेवास नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई राहात वितरण गर्न थालेको छ । नगरपालिकाले वडा कार्यालयको समन्वयमा नगरपालिका भित्र बसोवास गदै आएका अति विपन्न तथा गरिव परिवारलाई राहात वितरण गर्न थालेको हो । वडा अध्यक्षको...
चैत्र २८, पर्वत । जलजला गाउँपालिकाले कुश्मा नगरपालिकाभित्रका बिपन्न परिवारलाई बितरण गर्नेगरी तरकारी हस्तान्तरण गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाको सुवेदी कृषि फार्म र सापकोटा कृषि फार्मले उत्पादन गरी सहयोग गरेको तरकारी गाउँपालिकाले ढुव...
चैत्र २८, पर्वत । कुश्मा नगरपालिकाको वडा नं १२ ठुलिपोखरिले १०३ जना दैनिक ज्यालादारी गरि जिबिकोपार्जन गर्ने विपन्न परिवारलाई राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ ।वडाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण लागी देशभर लागु भएको लकडाउनबाट प्र...
चैत्र २६, पर्वत । कुश्मा नगरपालिकाका कर्मचारीले नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन विकास कोषमा दश लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम बराबरको चेक आज कुश्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी मार्फत नगरप्रमु...
चैत्र २६, पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको असर न्यूनिकरणका लागि पर्वतको महाशीला गाउँपालिकाका विभिन्न क्षेत्रमा किटनाशक (डिस्इफेक्टेड) औषधी छर्किएको छ । गाउँपालिका भित्र मानिसहरुको बढि चहलपहल हुने स्थानहरुमा औषधि छर्...
