चैत्र १२, पर्वत । छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै...
चैत्र १२, पर्वत । कुश्मा नगरपालिकाले पनि बिदेशबाट आएका मानिसहरु खोजी गर्न थालेको छ । विदेशबाट आएका मानिसहरुको लगत संकलन गर्न वडाध्यक्षहरुले कोशिस गरेका छन् । विदेशबाट आएकाहरुबाट रोग सर्ने त्रास बढेपछि उनीहरुको लगत राख्न शुरु भएको हो । वडाध्यक्षहरुले...
चैत्र ११, पर्वत । पर्वतको फलेवास नगरपालिकाले कोरोना भाईरसबाट जोगिन विभिन्न उपाय अवलम्बन गरेको जानकारी दिएको छ । नगरवासीहरुलाई नियमित हातधुन सहयोग पुगोस भनेर प्रत्येक घरमा एक एक गोटा सावुन वितरण गरिएको छ । नगरप्रमुखको नेतृत्वमा घरघरै पुगेर सर्वसाधा...
चैत ११ पर्वत । पर्वतमा बिदेशबाट फर्किएकालाई क्वारेण्टाईनमा राखिएको छ । जिल्लाको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीका ७ जनालाई होम क्वारेण्टाईनमा राखिएको हो । कोरोनाको विश्वव्यापी त्रास फैलिरहेको बेला बिदेशबाट आएका मानिसहरुमा संक्रमण हुन सक्न...
फागुन ८ पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं १, २ र ३ मा रहेको सुन्तला ब्लक क्षेत्रका कृषकहरुलाई बिहीबार एक कार्यक्रमका बीच ८ ओटा पावर टिलर वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषकहरुलाई ती मेशिनहरु उपलब्ध गराइएको हो ।...
चैत ६ पर्वत । पर्वतको फलेवास नगरपालिकाका दुई वटा वडामा माटो परिक्षण गर्दा अत्याधिक अम्लियपन भएको पाईएको छ । कृषि प्राबिधिक नै कृषकको घर आँगनमा पुगेर नमुना संकलन गरि परिक्षण गरिएको थियो । वडा न ११ पाङराङ्ग र वडा न २ थापाठानामा माटो परिक्षण शिविर भए...
पर्वत । पर्वतको जलजला गाउँपालिकाले ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल हम्पालको कालाञ्जर क्षेत्रमा सडक पु¥याउन थालिएको छ । सामुन्द्रिक सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको हम्पालमा जलजला गाउँपालिकाले धमाधम सडक पु¥याउन थालिएको हो । शालिजाको ओख...
फागुन ३०, पर्वत । महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न भएको छ । गाउँ सभाले १० वटा विभिन्न प्रस्ताव तथा ऐन कार्यविधिहरु पारित गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिएका छन् । गाउँ सभाबाट स्थानीय बन ऐन, बाताबरण तथा प्रा...
फागुन २९, पर्वत । पर्वतको पैयु गाउँपालिकामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस पार्टीका पुराना नेता एवं प्रजातन्त्र सेनानी ८८ बर्षिय स्वर्गिय गुप्तप्रताप सेनको १३ औँ दिनको पुण्यतिथीमा नेपाली काँग्रेस पैयु गाउँपालिकाले श्रद्ध...
फागुन २८, पर्वत । पर्वतको महाशिलालाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा चिनाउने योजना बनाएको छ । गाउँपालिकाले संघिय र प्रदेश सरकारको आर्थिक सहयोगमा डिपिआर तयार पारेर महाशिलामा १०८ फिटको अर्धनारेश्वर महादेवको मूर्ति कुद्ने र महाशिला परिषरमा १०८ धारा...
