Author
Contributor, ParbatNepal
8 years ago
1852
डिसेम्बर २५ मा पर्वत समाज पोर्चुगलको प्रथम अधिवेशन हुने
पर्वत
पर्वत समाज पोर्चुगलको प्रथम अधिवेशन २५ डिसेम्बरमा हुने भएको छ ।
अधिवेशनले समाजको नयाँ कार्यसमिति गठन गर्नेछ ।
अधिवेशन पोर्चुगलको लिस्वन स्थित Nepon Restaurante, Rua Antonio Pedro 72 C, Arrois मा हुनेछ ।
विभिन्न कामको सिलसिलामा पोर्चुगल पुगेका पर्वतेलीहरुलाई अधिवेशनमा सहभागी हुन आह्वान गरिएको विनोद पौडेलले जानकारी दिए ।
na
सम्बन्धित समाचार ( पोर्चुगल )
सम्बन्धित समाचार ( प्रवास)
