Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2306




पाखापानीका वडाध्यक्षका विरुद्ध जग्गा हडपेको आरोप
पाखापानीका वडाध्यक्षका विरुद्ध जग्गा हडपेको आरोप

कात्तिक , पर्वत जिल्लाको महाशिला गाउँपालिकाका पाखापानीका वडाध्यक्ष पुर्णवहादुर मल्ल सहितको समुहले गाउँका निजि जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको सोही वडाका बलवहादुर खत्रीले आफ्नो नीजि जग्गामा जवरजस्ती हडप्न खोजेको भन्दै वडाध्यक्ष मल्ल सोहि ठाउँका यामवहादुर भण्डारीका विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको हो

पीडित खत्रीका अनुसार महाशिला साविक पाखापानी गाविस चियान डाँडामा रहेको किस्ता नम्वर १८७ को क्षे. रोपनी आना पैसा दामको आफ्नो जग्गामा मल्ल भण्डारीले हडप्न खोज्नुभएको हो गत कात्तिक गते वडाध्यक्ष मल्ल सोही स्थानका भण्डारीको अगुवामा आएको २०३० जनाको समुहले आफुले एकलौटी हक भोग गरेको जग्गामा बिना अनुमती डोजर प्रयोग गरेको खत्रीले बताउनुभयो


 आफुलाई कुट्न आएको समूहलाई छुटाउन खोज्ने जेठी छोरी लक्ष्मी खत्रीलाई समेत कपाल लुछि लगाएको तिन तोलाको सिक्रि, नगद हजार,कोदालो, तोलाको औंठी लगेको खत्रीको आरोप डोजर चलाउँदा मेरा छोराछोरीलाई तथानाम गाली गनृुका साथै हातपात गरि खरबारीमा समेत आगो लगाईदिएको खत्रीले बताउनु भयो उहाँले गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै प्रसासन संग सुरक्षाको माग गर्नुभएको

आफुमाथी उक्त घटनाको विषयलाई लिएर दैनिक धम्कि आईरहेकाले खत्रीले सुरक्षाको माग गर्नुभएको हो साथै उहाँले दोषीमाथी कारबाहीको माग गर्नुभएको वडाध्यक्ष मल्ल स्थानीय यामवहादुर भण्डारी विरुद्ध खत्रीले बिहिवार जिल्ला प्रशासनमा उजुरी दर्ता गराउनु भएको यता वडाध्यक्ष पुर्णवहादुर मल्लले पर्वत नेपाल अनलाईन सँग कुराकानी गदै आफुले त्यस्तो नगरेको बताउनु भयो त्यो बाटो पहिल्यै थियो



अहिले चक्लाबन्द गर्न क्रममा विवाद भएपछि आफुले बाटो खन्न रोकिएको आफु वडाको विकासमा दिनरात खटेको बताउँदै कसैलाई पक्षपात नगरि समान तवलले विकास गर्ने बताउनु भयो मैले कसैलाई केही गरेको छैन प्रमाणभए मलाई कारबाहि गरे हुन्छउनले भने

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)