Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1619




ट्राफिक प्रहरीले सिकायो साईड बत्ती बाल्ने तरिका...........
ट्राफिक प्रहरीले सिकायो साईड बत्ती बाल्ने तरिका...........

कात्तिक १५, पर्वत पछिल्लो समय सवारी चालकहरुले आफ्ना सवारीसाधन चलाउँदा ओभर ट्याक गरेका कारण दुर्घटना वढ्को भन्दै पर्वतमा सवारी चालकहरुलाई प्रशिक्षण दिइएको

जिल्ला प्रहरी कार्यालय पर्वतले प्रशिक्षण प्रदान गरेको हो कार्यक्रमलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयोजन गरेको थियोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले चालकहरुमा ज्ञानको अभाव हुदाँ दुर्घटना वढ्ेको बताउनुभयो त्यहि भएर सडकमै दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियमको पालनाका बारेमा प्रशिक्षण दिइएको तिवारीले बताउनुभयो

 उहाँले चालकहरुले सवारी लाईट कहाँ कति वेला वालने,कतिको स्पिडमा सवारी हाँक्ने लगायतका ज्ञान चालकहरुमा भएर पनि पालना नगर्दा यो समस्या सिर्जना भएको सुनाए यहाँ पछिल्लो समयमा सवारी चलाउँदा नियमको पालना नगरेको गुनासो आउँन थालेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको ट्राफिक ईन्चार्ज महेन्द« रानाभाटले समय समयमा सवारी चालकहरुलाई सचेतनामुलक तालिमहरु दिएको सुनाए उनका अनुसार सवारीको अवस्था नाजुक हुदाँ ओभर ट्याक गर्न खोज्दा दुर्घटना हुने गरेको पर्वत प्रहरीले विना लाईसन्स् सवारी हाँक्नेलाई जरीवाना काटेर छाडेको

 भने,नियमविपरीत सवारीसाधन चलाउँनेलाई कारबाही गर्दै साचनहरु ज्फत समेत गरेको विगतको तुलनामा सवारी दुर्घटना न्यूनिकरण गर्न प्रहरी ट्राफिक प्रहरीले स्ुकल सम्पर्क,सञ्चार माध्यामबाट सुचना प्रसारण,सार्वजनिक ठाउँमा भेलाको आयोजना गरेर यहाँका चालक नागरीहरुलाई सचेत गराएको ट्राफिक प्रहरी कार्यालयको रोहवरमा यहाँको शिवालय चोकको बिग्रोको सडम समेत मर्मत गरिएको हो

ओभर ट्याक गर्नुपरेका आफनो सवारीको कुन लाईट बालने भन्ने बिषयको प्रशिक्षणको सहजीकरण प्रहरी नायव उपरिक्षक तिवारीले गरेका थिए प्रशिक्षणमा सवारीचालक,सवारीधनी,स्थानीय सहित प्रहरी जवानको सहभागिता थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)