Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1696
मृगौला पीडित लिलाको बिजोग, गिरी र पुरीद्धारा सहयोग
रोशन तिवारी कार्तिक २२ पर्वत । कुश्मा नगरपालिका ७ निवासी लिला पुरी दुबै मृगौलाले बिग्रिएपछि विगत ४ वर्षदेखि थलामा पर्नुभएको छ । ३४ वर्षिय पुरी आर्थिक अवस्था कमजोर हुँदा समस्या पर्नुभएको छ । उपचारमा लाखौँ खर्च भएपछि पुरीको अहिले केहि पनि सम्पत्ती छैन् ।
सम्पत्तीको नाममा एउटा झुप्रो घर छ । उहाँ नियमित उपचारमै हुनुहुन्छ । लिलाका दाई गोबिन्द पुरीका अनुसार उपचारका लागि हप्ताको तीन हजार रुपैयाँ समेत जुटाउन समस्या परेको छ । विस्तारामा थला परेका लिला पुरीलाई नियमित औषधी पनि खाईरहनुपर्छ । घरमा ३ वर्षिय छोरा बाहेक साहरा दिने कोहि पनि नहुँदा उहाँलाई जीवनयापनमा ठुलो समस्या परिरहेको छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2396
सम्बन्धित समाचार ( मुख्य खबर)
